• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, जेठ २४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा

आज घट्यो सुनको मूल्य

रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै

बागमती प्रदेशमा न्यायिक समिति सम्बन्धी असल अभ्यास र फैसला लेखन विषयक अन्तरक्रिया सम्पन्न

४ हजार बढी वडामा रास्वपाको वडा अधिवेशन सम्पन्न

‘लाङटाङ ट्रेल रन’ सुरु

जुम्लामा मार्सीधान रोपाइँ गरिँदै

श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ

आज सुनको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

  • २. सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

  • ३. आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

  • ४. आज सुनको मूल्य घट्यो

  • ५. भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

  • ६. कर्णाली सरकारको निती तथा कार्यक्रम आज

  • ७. आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

  • ८. मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’

  • ९. रोल्पामा जीप दुर्घटना ३ जनाको मृत्यु

  • १०. प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो

किर्ते कागपत्र पेश गरेपछी प्रधानाध्यापक नभएको सुचीमा पर्यो कालिका मावि सुन्दरपानी


  •   मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका स्थित- कालिका मावि सुन्दरपानी लाई प्रस्ताव पेश भएका विद्यालय बाट हटाईएको छ । प्रधानाध्यापक नियुक्ती प्रयोजनका लागि विद्यालय व्यवस्थापन समिति द्वारा विद्यालय विकास प्रस्ताव सिफारिस भई आएका विद्यालय को सुचीबाट हटाईएको हो ।

    Advertisement

    यस अघि कालिका माविले प्रधानाध्यापक नियुक्तिका लागि प्रस्ताव पेश गरिसकेको थियो । तर उक्त प्रस्तावमा किर्ते कागजपत्र पेश गरेको उज्यालोपाटीमा समाचार प्रकाशित पछि सो विद्यालय विकास प्रस्ताव पेश नगर्ने विधालयको सुचिमा परेको छ ।

    एक महिना पहिले बिधालयले तत्कालीन प्रधानाध्यापक जय बहादुर बटालालाई प्रधानाध्यापक नियुक्तिका लागि प्रस्ताव पेश गरिएको थियो । बटालाले पुरानै निर्णय लाई मिति सच्याएर विव्यसको बैठक नै नबसी कागजपत्र पेश गरेका थिए। सो प्रस्तावमा किर्ते कागजपत्र पेश भएको प्रमाणित भएपछि जेठ २ गते कालिका माविलाई प्रस्ताव पेश नभएको र प्रधानाध्यापकका लागि नयाँ प्रस्ताव पेश गर्न सुचना सार्वजनिक गरिएको हो । कालिका मावि सङ्गै २२ वटा बिधालयले प्रस्ताव पेश गरेका छैनन्। भने ४३ वटाले पेश गरेको जनाईएको छ ।

    मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा
    आज घट्यो सुनको मूल्य
    रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै
    बागमती प्रदेशमा न्यायिक समिति सम्बन्धी असल अभ्यास र फैसला लेखन विषयक अन्तरक्रिया सम्पन्न
    ४ हजार बढी वडामा रास्वपाको वडा अधिवेशन सम्पन्न
    ‘लाङटाङ ट्रेल रन’ सुरु

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

    • २.
      सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

    • ३.
      आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

    • ४.
      आज सुनको मूल्य घट्यो

    • ५.
      भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

    • ६.
      कर्णाली सरकारको निती तथा कार्यक्रम आज

    भर्खरै

    • १.
      कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा

    • २.
      आज घट्यो सुनको मूल्य

    • ३.
      रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै

    • ४.
      बागमती प्रदेशमा न्यायिक समिति सम्बन्धी असल अभ्यास र फैसला लेखन विषयक अन्तरक्रिया सम्पन्न

    • ५.
      ४ हजार बढी वडामा रास्वपाको वडा अधिवेशन सम्पन्न

    • ६.
      ‘लाङटाङ ट्रेल रन’ सुरु

    • ७.
      जुम्लामा मार्सीधान रोपाइँ गरिँदै

    • ८.
      श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.