• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ५. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ८. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ९. हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

  • १०. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

खानेपानीको चरम अभाव पछि राडीबजारका स्थानीयले ल्याए आफ्नै खर्चमा खानेपानीको धारा


  •   मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ राडीबजार क्षेत्रमा खानेपानीको चरम अभावका बीच, स्थानीय बासिन्दाले आफ्नो पहलमा निजी पाइपमार्फत घरमै धारा जडान गरेका छन्। जब सार्वजनिक खानेपानी योजनाबाट नियमित आपूर्ति हुन सकेन, तब उनीहरुले वैकल्पिक उपाय अपनाएका हुन्।

    Advertisement

    आठबिसकोट-९ का स्थानीय गगन खत्रीले विगत केही महिनादेखि घरमा पानी नआएको र खानेपानीको नाममा लाखौँ रकम खर्च भएर पनी धारामा पानी नआए पछि आफै स्थानीय समुदाय मिलेर निजि पाईपमा पानी ल्याईएको खत्रीले बताए । उनका अनुसार, नगरपालिका र “वडामा पटक–पटक गुनासो गर्‍यो, तर कसैले सुनेन। अन्त्यमा आफैंले निजी पाइप जोडेर पानी ल्याउन बाध्य भएँ ।

    उनी सहित १५ घरधुरीले झन्डै ४ हजार मिटर टाढाको प्राकृतिक मुहान कालोखोला बाट पाइप तानेर घरमा धारा जडान गरेका हुन्। यो कार्यका लागि उनीहरुलाई झन्डै १५ लाख रुपैयाँ खर्च भएको थियो। वडा नम्वर १२ मा पर्ने कालोखोला बाट राडीबजारका स्थानीयले खानेपानी ल्याएका हुन्।

    स्थानीय अन्य बासिन्दाहरू भने अझै पनि सार्वजनिक धाराको भरमा निर्भर छन्, । जहाँ दैनिक पानी नआउने बाध्यता छ। कतिपय घरधुरीमा महिनौंदेखि धारा सुकेका छन्। तर पालिकाको मुख्य बजार क्षेत्रमा पानीको हाहाकार छ ।

    स्थानीय सरकारले भने खानेपानी आपूर्तिको समस्या समाधान गर्न योजना बनाएको दाबी गर्दै आएको छ, । तर कार्यान्वयनमा ढिलाइ भइरहेकाले जनतामा आक्रोश बढ्दो छ।

    स्थानिय बासिन्दा शैलेन्द्र शाह भन्छन्, “हामी पनि आफ्नै खर्चमा निजी धारा तान्न बाध्य भएका छौँ । लामो समय देखि घरमा खानेपानीको अभाव झेलिरहेका हामी १५ घर परिवारले आफ्नै खर्चमा ५० एमएमको पाइपमा खानेपानी ल्याएका हौँ।

    राज्यले आधारभूत सेवा दिन नसकेको यो तीतो यथार्थ हो । खानेपानीका झण्डै १०० भन्दा बढी आयोजना छन्। तर धारोमा पानी आउँदैन्। पालिकाको प्रशासनिक केन्द्रमा समेत खानेपानीको चरम अभाव देखिएको छ । राडीबजारमा यहाँका बासिन्दाले लामो समय देखि व्यक्तिगत रुपमा खानेपानी ल्याएर प्रयोग गरिरहेका छन्।

    मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ५.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • २.
      आज संविधान दिवस मनाईदैँ

    • ३.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ६.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ७.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      आज पनि घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.