• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ३. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ६. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ७. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ८. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

आठबिसकोटमा खानेपानी सेवा सहायता सम्बन्धि अभिमुखिकरण सम्पन्न

  •   शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा खानेपानी सेवा सहायता सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । खानेपानी व्यवस्थापन सुदृढीकरणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो । आठबिसकोट नगरपालिका वास इकाईको आयोजनामा नगरपालिकाका प्रतिनिधि, विषयगत शाखा प्रमुख र सरोकारवालाहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

    Advertisement

    अभिमुखिकरणमा खानेपानीको दिगो उपयोग, प्रविधिको प्रयोग, मर्मत–सम्भार प्रणाली, र समुदायको भूमिकाका विषयमा व्यापक छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै आठबिसकोट नगरपालिका नगरप्रमुख रवि केसीले भने, “स्थानीय स्रोतको संरक्षण र सही व्यवस्थापन बिना खानेपानी सेवा दीगो हुन सक्दैन। यसका लागि समुदायको सशक्त सहभागिता अपरिहार्य छ।” खानेपानीलाई व्यवस्थित र दिगो बनाउन सबैको दायित्व भएको उनले बताए ।

    सहभागीहरूले अभिमुखिकरण कार्यक्रमबाट खानेपानी प्रबन्धनसम्बन्धी नयाँ जानकारी प्राप्त भएको र आगामी दिनमा आफ्नो उपभोक्ता समितिमार्फत सेवा सुधारमा लाग्ने प्रतिबद्धता जनाएका छन्। यो अभिमुखिकरण कार्यक्रमलाई समुदायमा खानेपानी सम्बन्धी जनचेतना अभिवृद्धि र दीगो सेवा प्रवाहमा एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ ।

    त्यस्तै नगर उपप्रमुख धन कुमारी शाहीले नगरवासीको दिगो जीवनस्तर सुधार गर्न सुरक्षित र व्यवस्थित खानेपानी सेवा अपरिहार्य रहेको बताईन । यसका लागि नगरपालिकाले दीगो पूर्वाधार निर्माण, उपभोक्ता समितिको सशक्तीकरण, र नियमित मर्मत–सम्भारमा प्राथमिकता दिरहनुपर्छ । शाहीले भनिन, आजको अभिमुखिकरण कार्यक्रमले जनप्रतिनिधि, प्राविधिक, र समुदायबीच सहकार्यलाई अझ मजबुत बनाउने विश्वास लिएको छु।”

    नगर उपप्रमुखले खानेपानी योजनामा देखिएका समस्या समाधानका लागि नगरपालिकाले आवश्यक नीति तथा बजेट व्यवस्थापन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता अभिमुखिकरण कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिन्।

    सुस्वा आयोजनाका डिपुटी टिम लिडर मान बहादुर विकले स्वागत मन्तव्य राख्दै खानेपानी सेवा सहायतालाई विस्तारित रुपमा लैजाने र सुस्वा आयोजनाले आगामी दिनहरुमा पनि खानेपानी आयोजनालाई दिगो र प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए । आठबिसकोट नगरपालिकामा खानेपानी सेवा सहायता केन्द्र स्थापना भएको छ । जसले बिग्रीएर रहेका खानेपानी आयोजनालाई मर्मतमा सहयोग गर्ने छ ।

    कार्यक्रममा वास सपोट अफिसर धर्मराज छन्त्यालले समुदायमा खानेपानीका संरचनाको अवस्था, मर्मत सम्भार, ग्रामीण खानेपानी सेवा सहायता , प्रक्रियागत संरचना स्थापना र सरोकारवालाको भुमिका र जिम्मेवारी बारे प्रष्ट पारेका थिए । बिहिबार नगरपालिकाको सभाहलमा भएको उक्त कार्यक्रममा नगर प्रमुख रवि केसी, नगर उपप्रमुख धन कुमारी शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतम , वास सल्लाहकार प्रमोदलाल श्रेष्ठ , सुस्वा आयोजनाका डिपुटी टिम लिडर मान बहादुर विक, वास संयोजक नरेन्द्र केसी, एमआइएस सल्लाहकार छत्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।

    शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • ६.

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.