काठमाडौंमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ महाधिवेशन मा रुकुम पश्चिमबाट २ जनाले उम्मेदवारी दिएका छन्।
Advertisement
सचिवालय सदस्यमा प्रकाश खड्का र केन्द्रीय सदस्य भुगोलतर्फबाट प्रेम केसीले उम्मेदवारी दिएका हुन्।
आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रले संगठनको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन समूहगत छलफल गरी पास गरेपछि निर्वाचन प्रक्रिया अघि बढाउन लागिएको हो । आयोग पदाधिकारी सहित १३ सदस्सीय हुने भएका छन् ।भने अनेरास्ववियुको सचिवालय ४९ सदस्सीय हुने भएको छ ।