• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असार १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?

श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

कस्तो छ आजको मौसम ?

आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

आठबिसकोटले ल्यायो ७१ करोडको बजेट

आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

लोकप्रिय समाचार

  • १. नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

  • २. आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

  • ३. आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

  • ४. समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

  • ५. श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

  • ६. किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

  • ७. रुकुम पश्चिमको मुसिकोट स्थित मुग्लुखोलामा माछामार्ने क्रममा युवकको मृत्यू

  • ८. रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

  • ९. विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

  • १०. दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश

राडीबजारमा आठबिसकोट नगरपालिकाको छड्के बजार अनुगमन साढे २ लाख बढीको मालसामान जफत

"२० हजार रुपैयाँ जरिवाना  "

  •   सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका स्थित राडीबजारमा नगरपालिकाले छड्के अनुगमन गरिको छ । सोमबार आज दिउँसो राडीबजारमा सञ्चालित पसलहरुबाट अवैध रुपमा विक्रिवितरण भैरहेका मदिरा , म्याद नाघेका खाद्यान्न तथा जङफुड जफत गरिएको हो । आठबिसकोट नगरपालिकाको छड्के अनुगमनका क्रममा बजार क्षेत्रहरुका पसलहरुबाट मदिरा , खाद्यान्न तथा सुर्तीजन्य पदार्थ जफत गरिएको हो
    ।

    Advertisement

    त्यस्तै दर्ता / नविकरण नभएका पसलहरुबाट २० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन समितिले जनाएको छ । “बजार अनुगमन, नियमनसँगै खाद्य वस्तुको परीक्षण गर्न अनुगमन गरेका छौँ । निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले जानकारी दिए । बजार‑अनुगमन कार्यक्रमलाई अझ व्यवस्थित र परिणाममुखी बनाउने उदेश्यले अनुगमन गरिएको गौतमले बताए ।

    अनुगमन समितिले गुणस्तरहीन र अवैध रूपमा आयात गरिएका खाद्य , जङफुड, मदिरा सामाग्री नियन्त्रणमा कडा कदम चालेको नगर उपप्रमुख एवम् अनुगमन समितिका संयोजक धन कुमारी शाहीले जानकारी दिईन्। शाहीका अनुसार म्याद गुज्रीएका १ सय ३७ बोरा चामल जफत गरिएको जानकारी दिईन्। बजार अनुगमनमा अग्रपंक्तिमा उभिएर सक्रिय रूपमा निरीक्षण, नियन्त्रण र उपभोक्ता सुरक्षा सुनिश्चित गर्न लागि परेको शाहीले बताईन्। बजार अनुगमन लाई निरन्तरता दिने र आगामी दिनमा थप प्रभावकारी ढंगले अनुगमन गरिने उपप्रमुख शाहीले बताईन्।

    अनुगमनका क्रममा सिस्ने हिमाल कुसारी पसलबाट म्याद गुज्रीएका २३ पोखा दालमोठ , भुजा ९ पोका , कुरकुरे ३ पोका, सिरिस, सगुन दालमोठ ७२ पोका, बिजुली चुरोट ७ पोका, दाल २ बोरा र सल्यानी खड्का पसलबाट १ सय ३७ बोरा चामल, आवि स्टोर बाट हजमोला ४ डिब्बा मेहन्दी १३, शर्मिला किराना पसलबाट करेन्ट चाउचाउ १ , लक्की स्टोर / भाग्यलक्ष्मी स्टोर बाट बिस्कुट ११ पोका, सुर्ती ६ पोका, मिठाई २ पोका र न्यु सल्यानी रेखा होटलबाट बाह्रसिङ्गे बियर २ वटा , बिष्ट किराना स्टोर बाट ब्रीज फल्याभरी ४ पेटी , सिग्नेल रक्सी ७ वटा, साटासाट २६ वटा जफत गरिएको जनाईएको छ । राडीबजारका पसलहरुबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको मालसामान जफत गरिएको बताईएको छ ।

    अनुगमनमा नगरपालिकाका शाखा प्रमुखहरु, कर्मचारी, ईलाका प्रहरी कार्यालय आठबिसकोटका प्रमुख प्रहरी निरीक्षक गणेश खनाल , नगर प्रहरी र पत्रकारको टोलि सहित अनुगमन गरिएको हो ।

    सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल
    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?
    श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया
    नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा
    कस्तो छ आजको मौसम ?
    आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

    लोकप्रिय

    • १.
      नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

    • २.
      आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

    • ३.
      आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

    • ४.
      समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

    • ५.
      श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

    • ६.
      किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

    भर्खरै

    • १.
      मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल

    • २.
      रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?

    • ३.
      श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

    • ४.
      नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

    • ५.
      कस्तो छ आजको मौसम ?

    • ६.
      आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

    • ७.
      रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

    • ८.
      आठबिसकोटले ल्यायो ७१ करोडको बजेट

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.