काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
Advertisement
आईतबार विशेष अदालतमा पहाडी सहित १८ जना बिरुद्ध ३३ करोड ४७ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी सहित मुद्धा दायर गरिएको छ