• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ५. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ८. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ९. हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

  • १०. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

गृहमन्त्री लेखकको कुर्सी मोह


  •   बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित
  • गृहमन्त्री रमेश लेखकको कार्यकालमा उनको कुर्सी मोह र कार्यशैलीबारे विभिन्न कोणबाट आलोचना र प्रश्न उठेका छन्। उनले सार्वजनिक रूपमा सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्धिको यात्रामा सरकार अग्रसर रहेको दाबी गरे पनि व्यवहारमा उनको नेतृत्वमा गृह मन्त्रालय विवादमा मुछिएको छ।

    Advertisement

    भिजिट भिषामा गृह मन्त्रालयमै सेटिङ भएको तथ्य बाहिरिए पछि मन्त्री लेखकको सडक देखि सदन सम्म बिरोध भयो । पटक पटक संसद अवरुद्ध भैरहेको छ । तर गृहमन्त्री लेखकलाई भने कुर्सी नै प्यारो छ । आरोप लागेपछि पदबाट राजीनामा दिएर छानबीनका लागि सघाउनुपर्छ भनेर अरुलाई उपदेश दिने लेखक अहिले आफैमा आरोप लाग्दा गृहको कुर्सी च्यापेर बसिरहेका छन्। विपक्षी दलहरुले राजीनामा माग गरेपनी सत्तारुढ एमाले काँग्रेसले उनले राजीनामा दिनुनपर्ने निष्कर्स निकालेका छन्।

    गृहमन्त्री लेखकको कार्यशैलीप्रति कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ। प्राकृतिक विपत्तिको समयमा उद्धारमा ढिलाइ, समन्वयको अभाव, र निर्णय प्रक्रियामा कमजोरी देखिएको भन्दै पार्टीका नेताहरूले आलोचना गरेका छन्। केही महिना पहिले विशेष गरी नख्खु खोलामा उद्धारमा ढिलाइ भएको घटनामा उनले सेनाले हेलिकप्टर नपठाएको गुनासो गरे पनि, कांग्रेस सांसदहरूले उनलाई जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाएका छन् ।

    त्यति मात्रै होइन । गृहमन्त्री लेखकमाथि सत्ता पक्षका नेताहरूलाई जोगाउन र विपक्षीहरूलाई दबाउन गृह प्रशासनको दुरुपयोग गरेको आरोप लागेको छ। सहकारी ठगी प्रकरणमा सत्तापक्षका नेताहरूलाई उन्मुक्ति दिइएको र विपक्षीहरूलाई संगठित अपराधको मुद्दा लगाइएको देखिएको छ। यसले प्रहरी अनुसन्धानको निष्पक्षतामाथि समेत प्रश्न उठाएको छ। यस अघि पनि मुलुकमा बाढीपहिरोले जनधनको क्षति भइरहँदा गृहमन्त्री लेखक भने आफू निकटलाई सर्वोच्च अदालतमा न्यायाधीश बनाउनतिर लागिपरेका थिए। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयलाई सिफारिस गराउन लेखकको दबाब थियो, जसले पार्टीभित्रै विवाद सिर्जना गर्‍यो ।

    गृहमन्त्री रमेश लेखकको कार्यकालमा सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रतिबद्धता सार्वजनिक रूपमा व्यक्त भए पनि व्यवहारमा उनको नेतृत्वमा गृह मन्त्रालय विवादमा मुछिएको छ। सत्ता संरक्षण, निष्पक्षता अभाव, र न्यायालयमा हस्तक्षेपजस्ता आरोपहरूले उनको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएका छन्। यसले उनको कुर्सी मोह र कार्यशैलीबारे गम्भीर बहसको विषय बनेको छ।

    • भिजिट भिसा प्रकरण
    बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ५.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • २.
      आज संविधान दिवस मनाईदैँ

    • ३.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ६.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ७.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      आज पनि घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.