• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, भदौ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

आज यी ठाउँमा हुने छ भारी वर्षा

भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ४. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ५. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ६. रसुवा बाढीपछि १२ रुकुमेली सम्पर्कविहीन, सांसद शर्मा भन्छन् ‘खोजी र उद्धारमा जुटेका छौं’

  • ७. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. रसुवा बाढी पीडितका लागि कोशी उद्योग वाणिज्य महासंघ अध्यक्ष राउतले दिए ११ लाख

  • १०. रसुवा बाढी : कर्णालीका १३४ जना सम्पर्क बिहिन

वास ईकाइ आठबिसकोट द्वारा दोस्रो चरणको सार्वजनिक परिक्षण र अनुगमन सम्पन्न


  •   सोमबार, जेठ १९, २०८२ मा प्रकाशित
  • सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजना (सुस्वा) आठबिसकोट नगरपालिका वास ईकाई अन्तर्गत खानेपानी तथा सरसफाई योजनाको दोस्रो सार्वजनिक परिक्षण र अनुगमन कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकामा सञ्चालित ७ वटा खानेपानी तथा सरसफाइ आयोजनाहरुको सार्वजनिक परिक्षण र अनुगमन कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    शुक्रवार देखि सुरु भएको उक्त कार्यक्रम हिजो आइतवार सम्पन्न भएको हो । आर्थिक पारदर्शी र जवाफदेहिताको लागि प्रत्येक उपभोक्ता समितिहरु मार्फत सार्वजनिक परिक्षण सङ्गै गरिएको अनुगमनमा आठबिसकोट नगरपालिकाका नगर उपप्रमुख तथा योजना अनुगमन समिति संयोजक धन कुमारी शाही, वास संयोजक नरेन्द्र केसी , वास सल्लाहकार प्रमोदलाल श्रेष्ठ , वास गुणस्तर सहजकर्ता सन्तोष जेठारा र वास प्राविधिक सहजकर्ता बिरेन्द्र बटालाको उपस्तिथिमा योजनाहरुको अनुगमन गरिएको हो ।

    तीन दिन सम्म गरिएको अनुगमन तथा सार्वजनिक परिक्षणमा आयोजनाको आय/व्यय , प्रगति विवरण सँगै समुदायमा सरसफाईको अवस्था बारे जानकारी गराइएको थियो । हामीले परियोजनामा देखिएका प्रगति र उपलब्धिहरूलाई खुलेर प्रस्तुत गरेका छौँ। वास संयोजक नरेन्द्र केसीले भने “स्थानीय जनप्रतिनिधि, उपभोक्ता समिति र प्रविधिक टिमको सहकार्यले यो अवस्था आएको हो । “सार्वजनिक परीक्षण भनेको जनतालाई जानकारी दिनु मात्र होइन, उनीहरूबाट प्रतिक्रिया पनि लिनु हो र “हामी जनताको हरेक सल्लाह र सुझावलाई समेट्नेछौं र सुधारका लागि उपयोग गर्नेछौं।”

    आयोजनामा झण्डै ८५ प्रतिशत काम सम्पन्न भएको प्राविधिक सहजकर्ता बिरेन्द्र बटालाले बताए। खानेपानीका सबै संरचना डिजाइन इस्टमेट अनुसार निर्माण भैरहेकाले गुणस्तरिय हामिले सुनिश्चित गरेका छौँ । र सबै धारामा २४ सै घन्टा खानेपानी आउने गरेर डिजाइन गरेका छौँ । अबको यात्रामा अझ पारदर्शी, सहभागितामूलक र परिणाममुखी विकास गर्ने हाम्रो प्रतिबद्धता छ । “हामी अनुगमनलाई निरन्तर प्रक्रिया बनाउनेछौं, केवल औपचारिकताको रुपमा होइन्। नगर उपप्रमुख धन कुमारी शाहीले भनिन, खानेपानी जस्तो आधारभूत आवश्यकतामा पारदर्शिता र जवाफदेहिता कायम गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको छ । आयोजनामा भएका उपलब्धि, खर्च, प्रगति, चुनौती सबै तपाईं–हाम्रो सामु खुला रूपमा प्रस्तुत गरिएको छ । यसले सबैलाई सजग बनाएको छ ।

    उक्त आयोजनाबाट आठबिसकोटमा ४ सय बढी धरधुरी लाभान्वित हुने जनाइएको छ । सबै आयोजनाको काम अन्तिम चरणमा रहेकोले असार महिना भित्रै धारामा पानी आउने बताईएको छ । यो खानेपानी आयोजनाले दुर्गम बस्ती देखि बजार क्षेत्रमा सहज पहुँच बिस्तार गरेको उपभोक्ताहरुको भनाई छ ।

    सोमबार, जेठ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन
    बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश
    बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे
    भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी
    बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
    आज यी ठाउँमा हुने छ भारी वर्षा

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ४.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ५.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ६.
      रसुवा बाढीपछि १२ रुकुमेली सम्पर्कविहीन, सांसद शर्मा भन्छन् ‘खोजी र उद्धारमा जुटेका छौं’

    भर्खरै

    • १.
      एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

    • २.
      बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

    • ३.
      बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

    • ४.
      भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

    • ५.
      बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

    • ६.
      आज यी ठाउँमा हुने छ भारी वर्षा

    • ७.
      भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

    • ८.
      चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.