• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, जेठ २४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा

आज घट्यो सुनको मूल्य

रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै

बागमती प्रदेशमा न्यायिक समिति सम्बन्धी असल अभ्यास र फैसला लेखन विषयक अन्तरक्रिया सम्पन्न

४ हजार बढी वडामा रास्वपाको वडा अधिवेशन सम्पन्न

‘लाङटाङ ट्रेल रन’ सुरु

जुम्लामा मार्सीधान रोपाइँ गरिँदै

श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ

आज सुनको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

  • २. सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

  • ३. आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

  • ४. आज सुनको मूल्य घट्यो

  • ५. भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

  • ६. कर्णाली सरकारको निती तथा कार्यक्रम आज

  • ७. आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

  • ८. मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’

  • ९. रोल्पामा जीप दुर्घटना ३ जनाको मृत्यु

  • १०. प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो

रुकुममा अमेरिकी सपनाले मिटर ब्याज आतंक


  •   मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिमका थुप्रै महिलाहरू अहिले ऋणको चक्रव्यूहमा फसेका छन्। श्रीमान् वा छोरालाई तल्लोबाटो हुँदै अमेरिका पठाउन लिएको ऋण तिर्न नसक्दा उनीहरू गाउँ छोड्न बाध्य भएका छन्। चर्को ब्याज, खाली चेकको दुरुपयोग र कानुनी सहयोगको अभावले उनीहरूको जीवन संकटमा परेको छ।  “विदेश गएपछि सबै ठिक हुन्छ” भन्ने सोचले रुकुम पश्चिमका धेरै परिवारहरूले लाखौंको ऋण बोके। तर, अमेरिका जाने सपना पछ्याउने क्रममा घरका महिलाहरू भने आर्थिक संकट, सामाजिक तनाव र कानुनी अन्यायको भुमरीमा परेका छन्। श्रीमान् वा सन्तानलाई अमेरिका पठाउन बिचौलियाको पछि लागेर महिलाहरूले बैंक हैन, स्थानीय साहुकारहरूसँग मनपरी ब्याजमा ऋण लिए। अब जब ऋण तिर्ने बेला आयो, उनीहरू चर्को ब्याज, धम्की र ठगीको चपेटामा परेका छन्।

    Advertisement

    यस्तै समस्यामापरेकी छिन मुसिकोट नगरपालिका १ सल्लेकी बिमला घर्ती बुढा मगर  श्रीमान् लक्ष्मणलाई अमेरिका पठाउन ४६ लाख रुपैयाँ ऋण लिइन्। तर, लक्ष्मण अमेरिका पुग्न आठ महिना लाग्यो र ४० दिन जेल परे। विमलाले थप ऋण लिएर पैसा अमेरीका पठाइन्। दुई वर्षमा ५ लाखको ऋण ६० लाख पुग्यो। ऋण तिर्न नसक्दा उनले काठमाडौं आएर प्रहरीमा उजुरी दिइन्, तर प्रहरी कार्यालयले क्षेत्राधिकार नपर्ने भन्दै उजुरी दर्ता गरेन।

    त्यस्तै अर्की मिटरब्याज पीडित छिन आशा बुढा उनले पनि   छोरालाई अमेरिका पठाउन ३० लाख ऋण लिइन्। छोराले पैसा पठाए पनि ब्याजसहित ८१ लाख तिर्दा पनि ऋण सकिएन। साहुकारले जबर्जस्ती एक करोड २० लाखको तमसुक बनाइदिए। धम्की र कुटपिटका कारण उनी गाउँ छोडेर काठमाडौं आएकी छिन्।   
    त्यस्तै अर्की मिटरब्याज पीडित रहेकी छिन शीतला सुनार  शीतला सुनार पनि ले भाइलाई अमेरिका पठाउन ५० लाख ऋण लिइन्। भाइ फर्किएपछि फेरि ५० लाख ऋण लिएर पठाइन्। ऋण तिर्दा पनि ब्याज बढ्दै गयो। साहुकारले खाली चेकमा मनपरी रकम लेखेर चेक अनादरको मुद्दा हाले। प्रहरी हिरासतबाट निस्के पछि उनी दाङ झरिन्, तर उजुरी दर्ता भएन। स्रोत हिमाल खवर

    मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा
    आज घट्यो सुनको मूल्य
    रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै
    बागमती प्रदेशमा न्यायिक समिति सम्बन्धी असल अभ्यास र फैसला लेखन विषयक अन्तरक्रिया सम्पन्न
    ४ हजार बढी वडामा रास्वपाको वडा अधिवेशन सम्पन्न
    ‘लाङटाङ ट्रेल रन’ सुरु

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

    • २.
      सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

    • ३.
      आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

    • ४.
      आज सुनको मूल्य घट्यो

    • ५.
      भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

    • ६.
      कर्णाली सरकारको निती तथा कार्यक्रम आज

    भर्खरै

    • १.
      कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा

    • २.
      आज घट्यो सुनको मूल्य

    • ३.
      रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै

    • ४.
      बागमती प्रदेशमा न्यायिक समिति सम्बन्धी असल अभ्यास र फैसला लेखन विषयक अन्तरक्रिया सम्पन्न

    • ५.
      ४ हजार बढी वडामा रास्वपाको वडा अधिवेशन सम्पन्न

    • ६.
      ‘लाङटाङ ट्रेल रन’ सुरु

    • ७.
      जुम्लामा मार्सीधान रोपाइँ गरिँदै

    • ८.
      श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.