आठबिसकोट । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार दिउँसो राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर२४ मिनेट जाँदा भूकम्प गएको हो ।
Advertisement
जाजरकोटको बारेकोट गाउँपालिका लाई केन्द्रबिन्दु भएर भुकम्प गएको जनाईएको छ ।
यस अघि जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएरगएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको थियो । भुकम्पको धक्का रुकुम आसपासका स्थानमा महसुस गरिएको छ ।