• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ४. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ५. गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

  • ६. बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • ७. नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

  • ८. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ९. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • १०. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

आठबिसकोटमा सार्वजनिक खानेपानीको मुहान भत्काउनेलाई उन्मुक्ति दिने प्रयास

"एकलौटी छलफल गरेर विवाद समाधान भन्दै भ्रम फैलाएको आरोप  "

  •   शनिबार, जेठ १०, २०८२ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ७ स्थित सञ्चालित लाता गगुनपानी जेविचौर खानेपानी तथा सरसफाई आयोजनाको मुहान भत्काएपछि उत्पन्न विवाद मिलेको बताईएको छ । गत जेठ ५ गते सोमबार बिहान १० :३० बजेको समयमा आठबिसकोट नगरपालिका-८ की निर्वाचित वडा सदस्य बल कुमारी बुढाको नेतृत्वमा आएको महिला पुरुष सहित को समुहले आठविसकोट नगरपालिका वास इकाई सबैको लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना अन्तर्गत सञ्चालित आठविसकोट नगरपालिका वडा नम्वर ७ को लाँता गगुनपानी जेबीचौर खानेपानी तथा सरसफाइ योजनाको खानेपानी मुहान भएको आठविसकोट नगरपालिका वडा नं ८ स्थित लाँता भन्ने स्थानमा निर्माण को अन्तिम चरणमा रहेको संरचना भत्काएर क्षति पुर्याएको थियो ।

    Advertisement

    वडा सदस्य बुढा सहित ८३ जना बिरुद्ध न्यायिक समितिमा उजुरी परेको थियो । न्यायिक समितिमा उजुरी आएपछी स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत न्यायिक समितिको क्षेत्राधिकार भित्र नपर्ने भएपछि जेठ ७ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई सिफारिस गरिएको थियो । फौजदारी संहिता २०७४ अन्तर्गत सार्वजनिक संरचना भत्काउने विरुद्ध कानुनी कारबाहीको माग गर्दै निवेदन दिएपछि चर्किएको विवाद नगरप्रमुख रवि केसी , सोही वडाका अध्यक्ष खगेन्द्र विक सहित मन बहादुर चदरा वडा नम्वर ७ का अध्यक्ष अमृत बुढा र मुहान भत्काउने समुह विच छलफल भएको बताईएको छ ।

    ७१ जनाको उपस्थितिमा भएको छलफलमा सार्वजनिक सम्पति भत्काउने बिरुद्ध दिईएको निवेदन फिर्ता लिने , मुहानको टुङ्गो लगाउने लगायतका निर्णयहरु गरेर विवाद सधान गरिएको माइन्युटमा उल्लेख गरिएको छ । तर सार्वजनिक सम्पति भत्काउने लाई उन्मुक्ति दिदै संरचनाको क्षति समेत टुङ्गो नलगाई आफुलाई छलफलमा उपस्थित समेत नगराएर भ्रम फैलाएको भन्दै उपभोक्ता समितिका अध्यक्ष कालो खत्रीले बिमत्ति जनाएका छन्। उनी भन्छन, छलफल बारे मलाई कुनैपनी जानकारी आएको छैन्। मुहान भत्काउने समुह र वडा अध्यक्षलाई मात्रै राखेर एकलौटी भएको सहमति मान्य छैन्। माईन्युटमा मेरो नाम पनि राखिएको रहेछ । घरमा आएर मलाई हस्ताक्षर गर्न दबाब दिइएको छ । मैले हस्ताक्षर गरेको छैन्। उनी भन्छन यस्तो जबरजस्ती पनि हुन्छ? मैले मुद्धा फिर्ता पनि लिएको छैन्। सार्वजनिक संरचना भत्काउने लाई कानुन बमोजिम कारबाही गर्नुपर्ने मा जिम्मेवार तहका व्यक्ति र सरकारले उनीहरुको बचाउ गरेको खत्रीको आरोप छ ।

    नगरपालिकाको प्राविधिक मुल्याङकन अनुसार निर्माणको अन्तिम चरणमा रहेको चेम्बर तोडफोड गर्दा १ लाख ४४ हजार बढीको क्षति भएको जनाईएको छ । छलफलमा भने प्राविधिक मुल्याङकन र क्षतिपूर्ति बारे ठोस निर्णय नभएरै छलफल बाट बिवाद समाधान भएको बताईन्छ ।

    यता न्यायिक समितिकी संयोजक धन कुमारी शाही भन्छिन, वडा सदस्यको नेतृत्वमा खानेपानीको मुहान भत्काएको भनि न्यायिक समितिमा उजुरी आएपछी हामिले मुद्धाको प्रकृति हेर्दा हाम्रो क्षेत्राधिकार भित्र नपर्ने देखिपछि विवादको छानबिनको लागि जिल्ला प्रहरी कार्यालयलाई सिफारिस गरेका थियौँ । फौजदारी संहित भित्र रहेकाले त्यो हाम्रो क्षेत्राधिकार भित्र नपरेकाले जिल्ला प्रहरीमा पठाईएको हो । गाउँको विवादलाई केही व्यक्ति र आफुलाई अगुवा दावी गर्नेहरुले नै राजनितीकरण गरेर जनप्रतिनिधि माथि नै औँला उठाउने प्रयास गर्नु गलत हो । सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुनुपर्छ ।

    शनिबार, जेठ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
    नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    • ६.
      बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    भर्खरै

    • १.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • २.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ७.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ८.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.