• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, कार्तिक २६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग

आज यी ठाउँमा हुनेछ वर्षा

एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित

एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

१०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

लोकप्रिय समाचार

  • १. १०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

  • २. तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै

  • ३. डोल्पा कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ

  • ४. एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

  • ५. कार्तिक कृष्ण चतुर्दशी: आज नरक चतुर्दशी, कुकुर तिहार

  • ६. एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्दै

  • ७. आज यी ठाउँमा हुनेछ वर्षा

  • ८. दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

  • ९. ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

  • १०. एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

हिमाल चढेको ७७ करोड रोयल्टी संकलन


  •   सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
  • यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी संकलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो।

    Advertisement

    सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ। सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका २४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन्।

    विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि ५७ देशका आरोही आएका हुन्। आमादब्लममा १० समूहका १०२, ल्होत्सेमा नौ समूहका १०७, मकालुमा आठ समूहका ७९, कञ्चनजङ्घामा सात समूहका ७५, नुस्सेमा छ समूहका ७६ र अन्नपूर्णमा छ समूहका ६६ आरोही छन्।

    वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। यो याममा सगरमाथा आरोहणका लागि विश्वभरबाट उल्लेख्य संख्यामा आरोही आउँछन्। आरोहण अनुमति जारी रहेकाले अझै संख्या बढ्नसक्ने विभागको अनुमान छ।

    • हिमाल
    सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग
    आज यी ठाउँमा हुनेछ वर्षा
    एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै
    ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।
    आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने
    सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित

    लोकप्रिय

    • १.
      १०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

    • २.
      तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै

    • ३.
      डोल्पा कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ

    • ४.
      एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

    • ५.
      कार्तिक कृष्ण चतुर्दशी: आज नरक चतुर्दशी, कुकुर तिहार

    • ६.
      एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्दै

    भर्खरै

    • १.
      कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग

    • २.
      आज यी ठाउँमा हुनेछ वर्षा

    • ३.
      एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

    • ४.
      ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

    • ५.
      आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

    • ६.
      सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित

    • ७.
      एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

    • ८.
      दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.