मुग्लिन नारायणगढ सडक खण्डको तुईनखोला भन्ने स्थानमा बिरगंजबाट काठमाण्डौ कोईला लोड गरि गईरहेको ट्रक आफै अनियन्त्रितभई सडकमा पल्टिँदा सडक दुबै तर्फ पूर्णरुपमा अबरुद्ध।
Advertisement
मानवीय क्षति नभएको, ट्रक हटाई बाटो खुलाउने पहल भईरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।