रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१४ नम्वर पूर्ण खोप वडा घोषणा गरिएको छ ।
Advertisement
स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता: पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने अभियान भन्ने मुल नारा सहित आज पूर्ण खोप वडा घोषणा गरिएको हो ।
सो वडालाई बैशाख २५ गते भित्रै पूर्ण खोप वडा घोषणा गर्ने कार्यक्रम अनुरूप १५ महिनाको उमेर भित्र बालबालिकाले पाउनुपर्ने सबै खोपहरू प्राप्त गरेर सुनिश्चित गरिएको हो ।