• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ३. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ६. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ७. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ८. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

नेकपा माओवादी सानीभेरी ५ ले टोल केन्द्रित अभियान चलाउँदै

  •   आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
  • नेकपा माओवादी केन्द्र सानीभेरी-५ रुकुम पश्चिमको वडा समिति को बैठक सम्पन्न भएको छ । हिजो बसेको बैठकले जन वर्गीय सङ्गठन गठन तथा पुनर्गठन गर्ने निर्णय गरेको छ । बैठकमा आलोचना वा आत्मालोचना सहितको रिपोर्टिङ समेत भएको छ।

    Advertisement

    पार्टी वडा कमिटी अध्यक्ष वसन्त कुसारीको अध्यक्षतामा भएको बैठकले पार्टीका नेताहरूलाई टोलहरूमा कार्यक्षेत्र तोकेको छ । टोल नम्बर १ मा लालबहादुर खड्का, दीपक बाँठा लगायतलाई खटाउने निर्णय गरेको छ ।

    त्यस्तै २ नम्बर टोलमा तीर्थबहादुर खत्री, बालाराम कुसारी, कर्णवीर पुन लगायत, ३ नम्बर टोलमा वसन्त कुसारी, डिलाराम कुसारी, कामे कुसारी, खम्बु कुसारी, गम्भीर कुसारी, ४ नम्बर टोलमा जसिराम बस्नेत, वीरबहादुर बस्नेत, विमला कुसारी बस्नेतलाई खटाइएको छ ।

    बैठकमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका सदस्य नरबहादुर पुन (तारा) को प्रमुख तथा कर्णाली प्रदेश समिति सदस्य पहलसिंह घर्ती (ज्वलन्त) को विशेष आतिथ्यता रहेकाे थियो ।

    त्यस्तै बैठकमा पार्टीका प्रदेश सल्लाहकार समिति सदस्य लालबहादुर खड्का (लेकाली), जिल्ला सल्लाहकार पुष्पकुमार बाँठा मगर, पालिका सल्लाहकार रामबहादुर बुढाथोकी, सानीभेरी गाउँपालिका किसान महासंघका संयोजक जसिराम बस्नेत, ६ नम्बर वडा कमिटी अध्यक्ष डिलबहादुर केसी र अखिल क्रान्तिकारी केन्द्रीय सदस्य हिरा कुसारीको पनि आतिथ्यता रहेको थियो ।

    बैठकले वैशाख २५ गतेदेखि २९ गतेसम्म टोल कमिटी गठन गर्ने समय तोकेको छ । साथै बैठकले वडामा राजनैतिक वैचारिक स्कुलिङ सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
    बैठकको सञ्चालन पार्टी वडा कमिटी सचिव वीर बहादुर बस्नेतले गर्नुभएको थियो ।

    नेकपा माओवादी सानीभेरी ५ ले टोल केन्द्रित अभियान चलाउँदै

    नेकपा माओवादी केन्द्र सानीभेरी-५ रुकुम पश्चिमको वडा समिति को बैठक सम्पन्न भएको छ । हिजो बसेको बैठकले जन वर्गीय सङ्गठन गठन तथा पुनर्गठन गर्ने निर्णय गरेको छ । बैठकमा आलोचना वा आत्मालोचना सहितको रिपोर्टिङ समेत भएको छ।

    पार्टी वडा कमिटी अध्यक्ष वसन्त कुसारीको अध्यक्षतामा भएको बैठकले पार्टीका नेताहरूलाई टोलहरूमा कार्यक्षेत्र तोकेको छ । टोल नम्बर १ मा लालबहादुर खड्का, दीपक बाँठा लगायतलाई खटाउने निर्णय गरेको छ ।

    त्यस्तै २ नम्बर टोलमा तीर्थबहादुर खत्री, बालाराम कुसारी, कर्णवीर पुन लगायत, ३ नम्बर टोलमा वसन्त कुसारी, डिलाराम कुसारी, कामे कुसारी, खम्बु कुसारी, गम्भीर कुसारी, ४ नम्बर टोलमा जसिराम बस्नेत, वीरबहादुर बस्नेत, विमला कुसारी बस्नेतलाई खटाइएको छ ।

    बैठकमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका सदस्य नरबहादुर पुन (तारा) को प्रमुख तथा कर्णाली प्रदेश समिति सदस्य पहलसिंह घर्ती (ज्वलन्त) को विशेष आतिथ्यता रहेकाे थियो ।

    त्यस्तै बैठकमा पार्टीका प्रदेश सल्लाहकार समिति सदस्य लालबहादुर खड्का (लेकाली), जिल्ला सल्लाहकार पुष्पकुमार बाँठा मगर, पालिका सल्लाहकार रामबहादुर बुढाथोकी, सानीभेरी गाउँपालिका किसान महासंघका संयोजक जसिराम बस्नेत, ६ नम्बर वडा कमिटी अध्यक्ष डिलबहादुर केसी र अखिल क्रान्तिकारी केन्द्रीय सदस्य हिरा कुसारीको पनि आतिथ्यता रहेको थियो ।

    बैठकले वैशाख २५ गतेदेखि २९ गतेसम्म टोल कमिटी गठन गर्ने समय तोकेको छ । साथै बैठकले वडामा राजनैतिक वैचारिक स्कुलिङ सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
    बैठकको सञ्चालन पार्टी वडा कमिटी सचिव वीर बहादुर बस्नेतले गर्नुभएको थियो ।

    आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ३.

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ६.

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.