रुकुम पश्चिममा गेट बनाउने आज दिउँसो क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका -४ मा रहेको मुसिडाडामा नयाँ गेट बनाउने क्रममा पुरानो गेट भत्किएर च्यापिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement
मृत्यु हुनेमा सोही वडाको थापागाउँ का ५९ वर्षीय स्थानीय खिमबहादुर गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।