आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबामाथि लेनदेनको विवादमा बुधवार राति काँडाघारीमा आक्रमण भएको छ।
Advertisement
घटनामा वाइबा सामान्य घाइते भएकी छन् र हाल बौद्धस्थित स्तुपा अस्पतालमा उपचाररत छिन्।