• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, माघ २९, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज पनि घट्यो सुनको मुल्य ।

मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु एक घाइते ।

मेयर र सांसदबीचको फरक जनतालाई बुझाउन आवश्यक छ – शोविता गौतम ।

आज देखि मैदानमा खटिदै निर्वाचन प्रहरी ।

सल्यानमा जीप दुर्घटना एकको मृत्यु तीन घाइते ।

रुकुम पश्चिममा एचपिभी खोप अभियान सुरु,१८ सय बढी बालबालिका लाई लगाउने लक्ष्य

एक करोड ९७ लाख बढी बीगो दाबीसहित इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनार्दन शर्मा लाई खुलापत्र : रुकुम अझैसम्म किन पछाडि छ ?

आज घट्यो सुनको मूल्य

लोकप्रिय समाचार

  • १. जनार्दन शर्मा लाई खुलापत्र : रुकुम अझैसम्म किन पछाडि छ ?

  • २. रुकुम पश्चिममा जनार्दनले २० वर्षमा गर्न नसकेका काम प्रदेशबाट ५ वर्षमै

  • ३. इमानदारीता नै मेरो पहिचान हो – नेकपा उम्मेद्वार शर्मा

  • ४. प्रलोपा कास्कीको पत्रकार सम्मेलन तथा उम्मेदवार परिचय कार्यक्रम ।

  • ५. बिहानै गयो भुकम्प

  • ६. गुलाफको फुल लिएर गाउँगाउँमा पुगे नेकपा माओवादीका उम्मेदवार चन्द्र बुढा

  • ७. आज घट्यो सुनको मूल्य

  • ८. पर्यटन केन्द्रित योजनाले पोखराको धेरै विकास गर्न सकिन्छ – महेश सुनार ।

  • ९. आज फेरि बढ्यो सुनको मुल्य

  • १०. एक करोड ९७ लाख बढी बीगो दाबीसहित इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बाढीले निर्माणाधीन पुल भत्कियो, दुई करोड बराबरको क्षति


  •   बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
  • आज बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ ।

    Advertisement

    सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिए । ‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँचिएको छ ।

    इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार पुल भाचिँदा दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । “ दुई करोड बराबरको क्षति पुगेको “प्रारम्भिक अनुमान गरिएको छ, अर्को बनाउनुको विकल्प छैन”, उनले भने, “प्राविधिक मूल्याङ्कनपछि वास्तविक क्षतिको विवरण आउँला ।”

    मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर महेश साहका अनुसार पुल ढलान गरिएको १८ दिनमात्र भएको थियो । “त्यहाँ राखिएका तारहरु २८ दिनपछि तन्काउनुपर्ने हुन्थ्यो तर बाढीले क्षति पुर्याइदियो”, उनले भने ,“यसको बिमा गरिएको हुन्छ अब निर्माण कम्पनीले दाबी गरेर काम अघि बढाउँछ ।”

    पचास मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको हृयुमपाइपमा थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको उनको भनाइ छ । सूर्य एन्ड सन प्रालि धरानले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७९ असार २९ गते उक्त सडकखण्डअन्तर्गत पर्ने चारवटा पुल एकमुष्ट २८ करोड ९९ लाख ५२ हजारमा ठेक्का लिएको थियो ।

    बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज पनि घट्यो सुनको मुल्य ।
    मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु एक घाइते ।
    मेयर र सांसदबीचको फरक जनतालाई बुझाउन आवश्यक छ – शोविता गौतम ।
    आज देखि मैदानमा खटिदै निर्वाचन प्रहरी ।
    सल्यानमा जीप दुर्घटना एकको मृत्यु तीन घाइते ।
    रुकुम पश्चिममा एचपिभी खोप अभियान सुरु,१८ सय बढी बालबालिका लाई लगाउने लक्ष्य

    लोकप्रिय

    • १.
      जनार्दन शर्मा लाई खुलापत्र : रुकुम अझैसम्म किन पछाडि छ ?

    • २.
      रुकुम पश्चिममा जनार्दनले २० वर्षमा गर्न नसकेका काम प्रदेशबाट ५ वर्षमै

    • ३.
      इमानदारीता नै मेरो पहिचान हो – नेकपा उम्मेद्वार शर्मा

    • ४.
      प्रलोपा कास्कीको पत्रकार सम्मेलन तथा उम्मेदवार परिचय कार्यक्रम ।

    • ५.
      बिहानै गयो भुकम्प

    • ६.
      गुलाफको फुल लिएर गाउँगाउँमा पुगे नेकपा माओवादीका उम्मेदवार चन्द्र बुढा

    भर्खरै

    • १.
      आज पनि घट्यो सुनको मुल्य ।

    • २.
      मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु एक घाइते ।

    • ३.
      मेयर र सांसदबीचको फरक जनतालाई बुझाउन आवश्यक छ – शोविता गौतम ।

    • ४.
      आज देखि मैदानमा खटिदै निर्वाचन प्रहरी ।

    • ५.
      सल्यानमा जीप दुर्घटना एकको मृत्यु तीन घाइते ।

    • ६.
      रुकुम पश्चिममा एचपिभी खोप अभियान सुरु,१८ सय बढी बालबालिका लाई लगाउने लक्ष्य

    • ७.
      एक करोड ९७ लाख बढी बीगो दाबीसहित इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ८.
      जनार्दन शर्मा लाई खुलापत्र : रुकुम अझैसम्म किन पछाडि छ ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.