तोलामा सुनको मूल्य २ हजार बढेर आज १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको छ ।
Advertisement
नेपाली बजारमा बुधबार सुनको मूल्य २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको छ। मंगलबार यो मूल्य १ लाख ७३ हजार ४०० रुपैयाँ थियो।
चाँदीको मूल्य १ हजार ८३५ रुपैयाँ रहेको छ।