राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध सभामा घुसपैठ भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको छ।
Advertisement
राप्रपाले बल्खुमा आयोजना गरेको सभास्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले बताए।
उनीहरुमाथि घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोप छ। तर उनीहरुको परिचय भने खुलेको छैन्।