केहीदिन यता नेपाली बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ । आइतबादेखि निरन्तर घटेको सुनको मुल्य आज पनि घटेको हो ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार तोलामा १ हजार ९ सयले घटेको सुन सोमबार ७ सयले घटेको थियो।