• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, माघ २९, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज पनि घट्यो सुनको मुल्य ।

मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु एक घाइते ।

मेयर र सांसदबीचको फरक जनतालाई बुझाउन आवश्यक छ – शोविता गौतम ।

आज देखि मैदानमा खटिदै निर्वाचन प्रहरी ।

सल्यानमा जीप दुर्घटना एकको मृत्यु तीन घाइते ।

रुकुम पश्चिममा एचपिभी खोप अभियान सुरु,१८ सय बढी बालबालिका लाई लगाउने लक्ष्य

एक करोड ९७ लाख बढी बीगो दाबीसहित इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनार्दन शर्मा लाई खुलापत्र : रुकुम अझैसम्म किन पछाडि छ ?

आज घट्यो सुनको मूल्य

लोकप्रिय समाचार

  • १. जनार्दन शर्मा लाई खुलापत्र : रुकुम अझैसम्म किन पछाडि छ ?

  • २. रुकुम पश्चिममा जनार्दनले २० वर्षमा गर्न नसकेका काम प्रदेशबाट ५ वर्षमै

  • ३. इमानदारीता नै मेरो पहिचान हो – नेकपा उम्मेद्वार शर्मा

  • ४. प्रलोपा कास्कीको पत्रकार सम्मेलन तथा उम्मेदवार परिचय कार्यक्रम ।

  • ५. बिहानै गयो भुकम्प

  • ६. गुलाफको फुल लिएर गाउँगाउँमा पुगे नेकपा माओवादीका उम्मेदवार चन्द्र बुढा

  • ७. आज घट्यो सुनको मूल्य

  • ८. पर्यटन केन्द्रित योजनाले पोखराको धेरै विकास गर्न सकिन्छ – महेश सुनार ।

  • ९. आज फेरि बढ्यो सुनको मुल्य

  • १०. एक करोड ९७ लाख बढी बीगो दाबीसहित इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राजावादी र गणतन्त्रवादीको आज एकै साथ प्रदर्शन, सुरक्षामा कडाई

"६ हजार सुरक्षाकर्मी परिचालन, दुई प्रदर्शनकारी समुहलाई भेट हुन नदिने "

  •   शुक्रबार, चैत १५, २०८१ मा प्रकाशित
  • गणतान्त्रिक व्यवस्थालाई चुनौती दिँदै राजावादी समूहले निरन्तर प्रदर्शन गर्न थालेपछि गणतन्त्र पक्षधरहरूले समाजवादी मोर्चाको ब्यानरमा शुक्रबार काठमाडौंमा आमसभा गर्दै छन् भने गणतन्त्रविरोधी आन्दोलन चर्काउने तयारीमा राजवादी समूहले पनि शुक्रबार नै अर्को प्रदर्शन गर्दै छन् । भने अर्कोतिर राजावादीले प्रदर्शन गर्ने भएका छन्।

    Advertisement

    २ समूहको प्रदर्शन एकै दिन र एकै समयमा परेपछि स्थानीय प्रशासनले दुवैलाई छु्ट्टाछुट्टै स्थानमा प्रदर्शन गर्न निर्देशन दिएको छ । गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुन नदिने रणनीति प्रशासनको छ । त्यसैले, दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ ।

    शुक्रबार एउटा समूहले भृकुटीमण्डप र अर्को समूहले तीनकुनेमा सभा गर्ने भएका हुन् । जिल्ला प्रशासन कार्यालयले नै दुवैलाई अलग–अलग स्थानबाट प्रदर्शन र सभा गर्न निर्देशन दिएको छ । जिल्ला सुरक्षा समितिले पनि त्यहीअनुसार सुरक्षा योजना बनाएको छ ।

    प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी करिब ६ हजार सुरक्षाकर्मीहरूलाई फिल्डमा खटाएको छ ।

    • गणतन्त्रवादी
    • राजावादी
    शुक्रबार, चैत १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिममा एचपिभी खोप अभियान सुरु,१८ सय बढी बालबालिका लाई लगाउने लक्ष्य
    एक करोड ९७ लाख बढी बीगो दाबीसहित इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    जनार्दन शर्मा लाई खुलापत्र : रुकुम अझैसम्म किन पछाडि छ ?
    आज घट्यो सुनको मूल्य
    गुलाफको फुल लिएर गाउँगाउँमा पुगे नेकपा माओवादीका उम्मेदवार चन्द्र बुढा
    बिहानै गयो भुकम्प

    लोकप्रिय

    • १.
      जनार्दन शर्मा लाई खुलापत्र : रुकुम अझैसम्म किन पछाडि छ ?

    • २.
      रुकुम पश्चिममा जनार्दनले २० वर्षमा गर्न नसकेका काम प्रदेशबाट ५ वर्षमै

    • ३.
      इमानदारीता नै मेरो पहिचान हो – नेकपा उम्मेद्वार शर्मा

    • ४.
      प्रलोपा कास्कीको पत्रकार सम्मेलन तथा उम्मेदवार परिचय कार्यक्रम ।

    • ५.
      बिहानै गयो भुकम्प

    • ६.
      गुलाफको फुल लिएर गाउँगाउँमा पुगे नेकपा माओवादीका उम्मेदवार चन्द्र बुढा

    भर्खरै

    • १.
      आज पनि घट्यो सुनको मुल्य ।

    • २.
      मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु एक घाइते ।

    • ३.
      मेयर र सांसदबीचको फरक जनतालाई बुझाउन आवश्यक छ – शोविता गौतम ।

    • ४.
      आज देखि मैदानमा खटिदै निर्वाचन प्रहरी ।

    • ५.
      सल्यानमा जीप दुर्घटना एकको मृत्यु तीन घाइते ।

    • ६.
      रुकुम पश्चिममा एचपिभी खोप अभियान सुरु,१८ सय बढी बालबालिका लाई लगाउने लक्ष्य

    • ७.
      एक करोड ९७ लाख बढी बीगो दाबीसहित इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ८.
      जनार्दन शर्मा लाई खुलापत्र : रुकुम अझैसम्म किन पछाडि छ ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.