• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, जेठ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

आज यी ठाउँमा हुने छ वर्षा

झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ

जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

आज एकै दिन १० हजार घट्यो सुनको मूल्य

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

  • २. रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

  • ३. रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

  • ४. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ५. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ६. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ७. आज सुनको मूल्य घट्यो

  • ८. मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव सम्पन्न

  • ९. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • १०. रुकुम पश्चिममा बम फेला

नेकपा (बहुमत) ५ नम्बर व्युरोको स्कुलिङ तथा प्रशिक्षण आज दोस्रो दिनमा प्रवेश


  •   बुधबार, चैत १३, २०८१ मा प्रकाशित
  • नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५ नम्बर व्युरोको एक हप्ते स्कुलिङ तथा प्रशिक्षण कार्यक्रम आज बुधवार दोस्रो दिनमा प्रवेश गरेको छ । दाङमा चलिरहेको उक्त कार्यक्रम पार्टी सदस्यहरूलाई बैज्ञानिक समाजवाद, बैज्ञानिक समाजबादी क्रान्तिको कार्यदिशा, दर्शन, राजनैतिक अर्थशास्त्र, अनुशासन तथा संगठनात्मक विषयमा समग्र ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो।

    Advertisement

    कार्यक्रमको उद्देश्य पार्टीका कार्यकर्ताहरूलाई थप सक्षम बनाउनु र उनीहरूलाई पार्टीको विचारधारामा दृढ राख्नु रहेको बताएको छ । प्रशिक्षणको दौरान विभिन्न बौद्धिक विषयमा सिकाइ प्रदान गरिने छ भने जसले पार्टीको क्रान्तिकारी कार्यमा सहयोग पुग्ने अपेक्षा लिएको उक्त पार्टीले बताएको छ । कार्यक्रमको दोस्रो दिनमा विभिन्न सत्रहरू सञ्चालन भएका छन् जसमा उक्त पार्टीका महासचिव धर्मेन्द्र बास्तोला (कञ्चन) लगाएत स्कुलिङ बिभागका प्रशिक्षकहरुले पढाउनु भएको थियो । स्कुलिङ तथा प्रशिक्षण चैत्र १२ देखि १९ गते सम्म एक हप्ता जारी रहने छ । भिडियो हर्नुहोस

    https://ujyalopati.com/wp-content/uploads/2025/03/20250325_143410.mp4

    बुधबार, चैत १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज पनि ह्वात्तै घट्यो सुनको मुल्य
    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
    पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो
    फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै
    आज यी ठाउँमा हुने छ वर्षा
    झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ

    लोकप्रिय

    • १.
      आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

    • २.
      रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

    • ३.
      रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

    • ४.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ५.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ६.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    भर्खरै

    • १.
      आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    • २.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ३.
      पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

    • ४.
      फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

    • ५.
      आज यी ठाउँमा हुने छ वर्षा

    • ६.
      झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ

    • ७.
      जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

    • ८.
      रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.