• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, असार ०७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

श्रम संस्कृति पार्टीले गर्यो रास्वपा महाधिवेशन बहिस्कार

आज ६०० बढ्यो सूनचाँदीको मूल्य

सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु

कानून विपरित सन्चालित क्रसर उद्योगमा आठबिसकोटको ताला

पोखरा बसपार्कभित्र कानुन विपरित बनाइएका ३२० सटर हटाइयो

आज यी ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

फिफा विश्वकप : हाईटीको गोलपोष्टमा ब्राजिलको गोल वर्षा, पहिलो हाफमा ३ गोल

सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

लोकप्रिय समाचार

  • १. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • २. आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

  • ३. रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

  • ४. विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

  • ५. सुनको मुल्यमा भारी वृद्धि

  • ६. किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

  • ७. सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

  • ८. कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • ९. आज सामान्य बढ्यो सुनको मुल्य

  • १०. आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

विद्युत प्राधिकरणको बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा देखेपछी एमाले कार्यकर्ताले कुटे कार्यालय प्रमुख


  •   मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित
  • नेपाल विद्युत प्राधिकरण चितवनको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ। मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा कार्यालयको डिजिटल बोर्डमा डिस्प्ले भएपछि एमालेका कार्यकर्ताले कुटपिट गरेका हुन्।

    Advertisement

    चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले कुटपिट गर्नेविरुद्ध लिखित उजुरी गर्न भनेको र उजुरी आएपछि संलग्नलाई कारबाही गर्ने बताए।

    वितरण केन्द्र प्रमुख श्रेष्ठले भने सिस्टम ह्याकिङ भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई बताएका थिए।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेपछि कार्यालयको बोर्डमा घण्टौँसम्म प्रधानमन्त्रीविरुद्धको नारा डिस्प्ले गरिएको थियो।

    मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    श्रम संस्कृति पार्टीले गर्यो रास्वपा महाधिवेशन बहिस्कार
    आज ६०० बढ्यो सूनचाँदीको मूल्य
    सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
    कानून विपरित सन्चालित क्रसर उद्योगमा आठबिसकोटको ताला
    पोखरा बसपार्कभित्र कानुन विपरित बनाइएका ३२० सटर हटाइयो
    आज यी ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

    लोकप्रिय

    • १.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • २.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • ३.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ४.
      विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

    • ५.
      सुनको मुल्यमा भारी वृद्धि

    • ६.
      किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

    भर्खरै

    • १.
      श्रम संस्कृति पार्टीले गर्यो रास्वपा महाधिवेशन बहिस्कार

    • २.
      आज ६०० बढ्यो सूनचाँदीको मूल्य

    • ३.
      सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु

    • ४.
      कानून विपरित सन्चालित क्रसर उद्योगमा आठबिसकोटको ताला

    • ५.
      पोखरा बसपार्कभित्र कानुन विपरित बनाइएका ३२० सटर हटाइयो

    • ६.
      आज यी ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

    • ७.
      फिफा विश्वकप : हाईटीको गोलपोष्टमा ब्राजिलको गोल वर्षा, पहिलो हाफमा ३ गोल

    • ८.
      सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.