चितवन इञ्जिनियरिङ क्याम्पसमा स्ववियु सभापतिमा स्वतन्त्र रूपमा विजयी भएका प्रज्वल अधिकारी अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन्।
निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरी सभापति बनेका उनी अखिल क्रान्तिकारीमा समाहित भएका हुन्।