माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ। बिहान ८ बजे शुरु भएको परीक्षा ११ बजेसम्म चल्नेछ।
Advertisement
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्षपाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुँदैछन्। देशभरका दुई हजार ७९ केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ।