आज प्रतिनिधिसभाको बैठक बस्दैँछ । बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलीले संसदहरुको प्रश्नको जवाफ दिने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
Advertisement
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।