• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, साउन २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज घट्यो सुनको मूल्य

प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

आज कुन-कुन राजमार्ग ठप्प?

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

लोकप्रिय समाचार

  • १. आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

  • २. आज यी ठाउँमा भारी वर्षाको सम्भावना

  • ३. फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

  • ४. पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

  • ५. आज कुन-कुन राजमार्ग ठप्प?

  • ६. सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

  • ७. ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

  • ८. प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

  • ९. रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

  • १०. भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

लोकप्रिय बन्दै दाङका बँदिया भालेको परिकार


  •   मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित
  •  पछिल्लो समय बँदिया भालेको परिकार सहरी उपभोक्तामाझ लोकप्रिय हुन थालेको छ । लोकल भालेको अन्डकोष निकालेर बँदिया भाले बनाइन्छ । लोकल भाले बास्न थालेपछि शल्यक्रिया गरेर अन्डकोष निकाल्ने गरिन्छ । बँदिया भाले भन्नाले बोकालाई खसी बनाए जस्तै हो ।

    Advertisement

    केही वर्षअघिसम्म दाङमा पाहुनालाई उपहारको रूपमा दिइने बँदिया भाले पछिल्लो समय सर्वसाधारणको रोजाइमा पर्न थालेको हो । फरक स्वादका कारण अत्यधिक रुचाइएको बँदिया भालेको सामाजिक सञ्जालमा प्रचार भएपछि नेपालका ठुला सहरका होटलका प्रमुख परिकार बन्न थालेका छन् । कुखुराको भालेलाई यौनिक रूपमा परिपक्व हुनुअघि शल्यव्रिmया गरेर बँदिया बनाउने प्रचलन छ । यस कारण भालेको तौल र शरीरमा रेसायुक्त मासु तथा बोसो बढ्ने भएकाले मासु स्वादिलो हुने त्यसको लामो समयदेखि अध्ययन गरिरहेका विज्ञले उल्लेख गरेका छन् ।

    पशु चिकित्सक डा. विनय थापाले कुखुरालाई दुई महिना अर्थात् आठ हप्ताको हाराहारी पुग्दा बँदिया बनाइने र १० महिना पुग्दा बिव्रmीको निम्ति योग्य मानिने बताउनुभयो । उहाँले बँदिया कुखुरामा बोसो लाग्ने भएकाले यसको मासु स्वादिलो, नरम र रसिलो हुने बताउनुभयो । बँदिया बनाएपछि कुखुराको चञ्चले स्वभाव परिवर्तन हुँदा जता पायो त्यतै दौडिरहने र लडाकु स्वभाव पनि फेरिएर शान्त हुन्छ । त्यसले तौल बढाउन सहयोग पु¥याउँछ । यसले कृषकलाई उत्पादन बढाउन सहयोग मिल्ने थापाले बताउनुभयो ।बानेश्वर काठमाडौँका ज्ञानेन्द्र दाहालले सामाजिक सञ्जाल टिकटकमा निक्कै प्रख्यात भएपछि साथीहरूसँग बँदिया भालेको परिकार खाने बस्दोबस्त मिलाएको उल्लेख गर्नुभयो । केही समययता काठमाडौँका विभिन्न स्थानमा बँदिया भालेको परिकार खान पाइने भन्दै सामाजिक सञ्जालमा प्रचार हुन थालेको छ ।

    सामान्यतया, लोकल, गिरिराज, ब्रोइलर, टर्की र कालिजको मासु खाने सहरका उपभोक्ताका लागि बँदिया भाले नौलो नै थियो । दाहालले काठमाडौँ तीनकुने सुविधानगरमा पुगेर बँदिया भालेको मासु खाएपछि स्वाद फरक पाएको उल्लेख गर्नुुभयो । दाङका अगुवा टीका बस्नेतले कैयौँलाई बँदिया भालेका बारेमा जानकारी नभएको तर मध्यपश्चिममा लोकप्रिय रहेको यस भालेको चर्चा देशव्यापी भएको बताउनुभयो । नेपालमा बँदिया भालेको पहिचान दाङ जिल्लासँग अलि बढी नै जोडिएको बस्नेतले बताउनुभयो ।

    दाङका स्थानीय तहले बँदिया भाले उत्पादनमा प्रोत्साहनसमेत गर्न थालेका छन् । राप्ती गाउँपालिकाले कम्तीमा पाँच वटा पाल्नेलाई प्रति बँदिया भाले एक सय रुपियाँ अनुदान दिने गरेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।

    लमही नगरपालिकाले पशु सेवा केन्द्रमा किसानले कुखुरा लिएर आएमा प्राविधिक कर्मचारीले निःशुल्क रूपमा बँदिया बनाइदिने व्यवस्था गरेको छ । नगरपालिकाको पशु सेवा शाखाका प्रमुख शिवराज न्यौपानेले बँदिया बनाउन नगरपालिकाले प्रोत्साहन गरिरहेको जानकारी दिनुभयो । दाङबाहेक पाल्पा, मकवानपुर, बाँके, बर्दिया र सुर्खेतलगायतका अन्य जिल्लामा पनि सीमित मात्रामा भए पनि बँदिया बनाउने चलन बढेको छ तर अझै पनि धेरैलाई अनौठो लाग्ने कुखुरालाई बँदिया बनाउने चलन नेपालमा कहिलेदेखि सुरु भयो भन्ने आधिकारिक अभिलेख छैन । गोरखा पत्रबाट

    मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज घट्यो सुनको मूल्य
    प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
    सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक
    ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना
    भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित
    आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    लोकप्रिय

    • १.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • २.
      आज यी ठाउँमा भारी वर्षाको सम्भावना

    • ३.
      फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

    • ४.
      पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

    • ५.
      आज कुन-कुन राजमार्ग ठप्प?

    • ६.
      सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

    भर्खरै

    • १.
      आज घट्यो सुनको मूल्य

    • २.
      प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

    • ३.
      सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

    • ४.
      ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

    • ५.
      भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    • ६.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • ७.
      फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

    • ८.
      आज कुन-कुन राजमार्ग ठप्प?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.