• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ७. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ८. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ९. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

प्रधानाध्यापक कुटपिट घटना ः चार बिद्यार्थी संगठनले गरे कारबाहीको माग

  •   शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित
  • दाङ घोराही उपमहानगरपालिका १४ स्थित शुभप्रभात माध्यमिक बिद्यालयमा प्रधानाध्यापक माथि कुटपिट भएको घटाप्रति चार बिद्यार्थी संगठनहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन प्रशासन सँग माग गरेका छन् । बिद्यालय समयमा प्रधानाध्यापक माथि भएको कुटपिटको निन्दा गर्दै अखिल (क्रान्तिकारी)का दाङ जिल्ला अध्यक्ष गोबिन्द मल्ल , अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक इन्दु वली , अखिल छैठौँ का अध्यक्ष सेबक भट्टराई , अखिल (क्रान्तिकारी) दाङ जिल्ला इन्चार्ज सोम्पाल कामी लगाएका बिद्यार्थी नेताहरुले ऐक्यवद्धता जनाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरेका हुन । सोही घटना दोषीलाई कारबाहीको माग गर्दै चार बिद्यार्थी संगठनहरुले शुभ प्रभात माबिको गेटमा संयुक्त पत्रकार सम्मेलन गरेका हुन ।

    Advertisement

    पत्रकार सम्मेलनमा संगठनको तर्फबाट धारणा राख्दै अखिल (क्रान्तिकारी) केन्द्रिय कार्यालय सदस्य नबिन खड्काले बिद्यालय शान्ति क्षेत्रमा वडाअध्यक्ष जस्तो जिम्मेवार व्यक्तिको नेतृत्वमा प्रधानाध्यापक माथि कुटपिट हुन गुण्डागर्दी शैली भएको बताएका छन् । बिद्यालय जस्तो शान्ति क्षेत्रमा भएको यस घटनाले जिम्मेवार सम्पुर्ण शिक्षकहरुलाई कार्यशैलीमा असर पुर्याउने बताउँदै गुण्डागर्दी नगर्न चेतावनी दिएका छन् । बिद्यार्थीले सामुदायिक बिद्यालयमा शिल्क लिईयो , नीजि बोर्डिङ स्कुलहरुको शिल्क महंगो भो भनि आवाज उठाउदा पुलिस पठाउने प्रशासनले बिद्यालय समयमा बिद्यालय भित्र प्रधानाध्यापक कुटिदा प्रशासनले कुनै पहल कदमी नलिनु सत्ताको चलखेल भएको उनको भनाई थियो ।

    त्यस्तै अखिल (क्रान्तिकारी)का लुम्विनी प्रदेश इन्चार्ज प्रेमप्रशान्त बोहोराले केही भुमाफिया जग्गा दलालहरको सलंग्नतामा शुभप्रभात माबिको जग्गा अतिक्रमित भएको बताए । अतिक्रमित भएको जग्गा प्रअ रुद्र बुढाले जाहेरी दिदा जिल्ला अदालत दाङले बिद्यालय कै पक्षमा फैसला गरेका बताउँदै फेरी उच्च अदालतले उक्त जिल्लाको फैसाल उल्टयाउदै जग्गा दलालहरु कै पक्षमा फैसाला गरेको उनको भनाई थियो । सोही मुद्दा अहिले सर्बोच्च अदालमा चलिहेको र प्रअ रुद्र बुढा जग्गा फिर्ताका लागि मुद्दा लडिरहेको बोहोराले बताए । बरु एमालेबाट निर्बाचित वडाअध्यक्ष लगाएतको केही समुहले बिद्यालयमा जग्गा फिर्ता नहुने हिसावले समिति गठन गर्न चाहेको आरोप लगाए । बिद्यालयको कुनै पनि जग्गा नीजि प्रयोजनका लागि भोगचनल गर्न नपाईने र भुमाफियाहरुले अतिक्रमित गरेको जग्गा बिद्यालय कै स्वामित्वमा फिर्ता आउनु पर्ने बिद्यार्थी संगठन माग रहेको बताए ।

    अखिल (क्रान्तिकारी) दाङका जिल्ला अध्यक्ष गोबिन्द मल्लले शिक्षक र बिद्यार्थीहरुको पक्षमा हजारौँ बिद्यार्थीहरु सडकआन्दोलनमा आउँने बताएका छन् । अन्याय र अत्याचारका बिरुद्धमा आवाज उठाउँदै आएको बिद्यार्थी संगठन बिद्यालय समयमा जनप्रतिनिधिबाट प्रअ कुटिदा चुप लागे बस्न नसकिने बताए । कुटपिट गर्ने समुह माथि कानुनी कारबाही नभए बिद्यार्थी संगठनहरुले अर्को चरणका संघर्षका कार्यक्रमहरु अघि बढाउने अध्यक्ष मल्लको भनाई थियो ।
    त्यस्तै अखिल छैठौका जिल्ला अध्यक्ष सेबक भट्टराईले सामुदायिक बिद्यालयहरुमा सत्ताधारी राजनीतिक दलहरुले कसरी हस्तक्षेप गर्छन भन्ने बुधबार प्रअ माथि भएको कुटपिटको घटना प्रस्ट भएको बताए । जनप्रतिनिधिले शिक्षक र बिद्यार्थी नेता माथि कुटपिट गरेको घटनाको निन्दा गर्दै उक्त घटनाको बिरुद्धमा संयुक्त संघर्षमा जाने ऐक्यबद्धता जनाएका थिए ।

    एमाले बाट निर्वाचित घोराही उपमहानगरपालिका १४ का वडाअध्यक्ष भानसिङ बुढाले भने यस घटनामा आफु सलंग्न नभएको बिद्यालयका प्रअ रुद्र बुढाको योजनामा घटना घटाईएको आरोप लगाएका छन् ।

    शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.