आज दिन देशका केही ठाउँमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Advertisement
महाशाखाका अनुसार पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।
मौसमविदहरुका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो ।