• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, माघ २५, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

इमानदारीता नै मेरो पहिचान हो – नेकपा उम्मेद्वार शर्मा

रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट बालिका मृत्यु प्रकरण: चालकविरुद्ध पाँच दिनको म्याद थप

रुकुम पश्चिममा जनार्दनले २० वर्षमा गर्न नसकेका काम प्रदेशबाट ५ वर्षमै

पर्यटन केन्द्रित योजनाले पोखराको धेरै विकास गर्न सकिन्छ – महेश सुनार ।

निर्वाचन पछि संसद ‘सर्कस’ बन्ने देख्छु- प्रलोपा नेता सन्तोष परियार ।

प्रलोपा कास्कीको पत्रकार सम्मेलन तथा उम्मेदवार परिचय कार्यक्रम ।

निर्वाचनको लागि गण्डकीमा ७ हजार प्रहरी परिचालन हुने ।

जन्ती बोकेको बस दुर्घटना ८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा जनार्दनले २० वर्षमा गर्न नसकेका काम प्रदेशबाट ५ वर्षमै

  • २. ६२औं वार्षिकोत्सवको अवसरमा कालिका मा.वि.को रक्तदान कार्यक्रम सप्पन्न ।

  • ३. कर्णाली सहित देशभर नेकपाले चुनाव जित्छ – नेता केसी

  • ४. नेकपाका उम्मेदवार शर्माले चुनाव अवधिभर खादा माला नलगाउने

  • ५. प्रलोपा कास्कीको पत्रकार सम्मेलन तथा उम्मेदवार परिचय कार्यक्रम ।

  • ६. कालिका मा.वि. को ६२औँ वार्षिकोत्सव सम्पन्न ।

  • ७. तोलामा १३ हजार घट्यो सुनको मुल्य

  • ८. इमानदारीता नै मेरो पहिचान हो – नेकपा उम्मेद्वार शर्मा

  • ९. अब प्रतिपक्षी पनि नयाँ हुनेछन संसदमा पुराना सर्प पाल्न सकिँदैन – रवि लामिछाने ।

  • १०. निर्वाचन आयोगले दोस्रोपटक बालेनसँग स्पष्टीकरण सोध्यो ।

दाङमा एमालेबाट निर्वाचित वडाअध्यक्ष प्रधानाध्यापकलाई कुटे

  •   बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
  • दाङको घोराही उपमहानगर पालिका १४ स्थित सुभप्रभात माध्यामिक बिद्यालयको व्यवस्थापक समितिको बैठकमा वडा अध्यक्षले प्राधानाध्यापकलाई कुटपिट गरेका छन् । एमालेबाट निर्बाचित घोराही १४ वडाअध्यक्ष भानसिङ बुढाले बिद्यालयको अध्यक्षमा आफुले सिफारीस गरेको मान्छे हुन पर्ने माग गरे पछि बिबाद उत्पन्न भएको थियो । सोही बिबादले उग्ररुप लिदा प्रधानाध्यापक रुद्र बुढा माथि वडा अध्यक्ष बुढाले हातपात गरेको बताएको छ । प्रधानाध्यापक सहित अखिल(क्रान्तिकारी) का दुई बिद्यार्थी नेता नरेन्द्र र पबन माथि कुटपिट गरिएको छ ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि तेस्रो पटक बोलाइएको भेलामा सोही वडाका एमाले बाट निर्वाचित वडा अध्यक्ष भानसिङ बुढाले आफ्नै पार्टीका व्यक्ति अध्यक्ष बन्नुपर्ने माग राखेका थिए। अभिभावकहरूको बहुमत उपस्थिति नपुगेपछि वडा अध्यक्ष बुढाले आफ्नो पक्षका व्यक्तिहरूलाई फर्जी हस्ताक्षर गर्न लगाएर बहुमत देखाउने प्रयास गरेका थिए ।

    प्रधानाध्यापक रुद्र बुढाका अनुसार वडाअध्यक्ष बुढाले आफ्नो पार्टीको मान्छे बिबिस अध्यक्ष बनाउनुपर्ने भनी विद्यालयमा रहेको अभिभावक संख्याको उपस्थिति बहुमत नपुगेको र उक्त संख्या पु¥याउन वडा अध्यक्ष भानसिंङ बुढाले खटाएको टोले गुण्डाहरुले फर्जी हस्ताक्षर गरि आफ्नो पार्टीको अध्यक्ष बनाउनु पर्ने दवाव दिएका थिए । आफुले नमाने पछि आफु माथि वडा अध्यक्षले आफुमाथि कुटपिट गरेको बताएको छन् । लगत्तै अध्यक्षसँग आएका टोलेगुण्डाहरूले आफुमाथि लात्ती मुक्का प्रहार गरेको प्रअ बुढाको भनाई छ ।

    केही दिन अघि नेकपा बहुमत निकट बिद्यार्थी संठन अखिल क्रान्तिकारीले सुभप्रभात माबिको जग्गा भुमाफियको संलग्नतामा ग्यालेक्सी एकेडेमीले जग्गा कव्जा गरेको बिषयमा ध्यानाकर्षण पत्र बुझाएको थियो ।

    बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
    इमानदारीता नै मेरो पहिचान हो – नेकपा उम्मेद्वार शर्मा
    रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट बालिका मृत्यु प्रकरण: चालकविरुद्ध पाँच दिनको म्याद थप
    रुकुम पश्चिममा जनार्दनले २० वर्षमा गर्न नसकेका काम प्रदेशबाट ५ वर्षमै
    तोलामा १३ हजार घट्यो सुनको मुल्य
    नेकपाका उम्मेदवार शर्माले चुनाव अवधिभर खादा माला नलगाउने

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा जनार्दनले २० वर्षमा गर्न नसकेका काम प्रदेशबाट ५ वर्षमै

    • २.
      ६२औं वार्षिकोत्सवको अवसरमा कालिका मा.वि.को रक्तदान कार्यक्रम सप्पन्न ।

    • ३.
      कर्णाली सहित देशभर नेकपाले चुनाव जित्छ – नेता केसी

    • ४.
      नेकपाका उम्मेदवार शर्माले चुनाव अवधिभर खादा माला नलगाउने

    • ५.
      प्रलोपा कास्कीको पत्रकार सम्मेलन तथा उम्मेदवार परिचय कार्यक्रम ।

    • ६.
      कालिका मा.वि. को ६२औँ वार्षिकोत्सव सम्पन्न ।

    भर्खरै

    • १.
      महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

    • २.
      इमानदारीता नै मेरो पहिचान हो – नेकपा उम्मेद्वार शर्मा

    • ३.
      रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट बालिका मृत्यु प्रकरण: चालकविरुद्ध पाँच दिनको म्याद थप

    • ४.
      रुकुम पश्चिममा जनार्दनले २० वर्षमा गर्न नसकेका काम प्रदेशबाट ५ वर्षमै

    • ५.
      पर्यटन केन्द्रित योजनाले पोखराको धेरै विकास गर्न सकिन्छ – महेश सुनार ।

    • ६.
      निर्वाचन पछि संसद ‘सर्कस’ बन्ने देख्छु- प्रलोपा नेता सन्तोष परियार ।

    • ७.
      प्रलोपा कास्कीको पत्रकार सम्मेलन तथा उम्मेदवार परिचय कार्यक्रम ।

    • ८.
      निर्वाचनको लागि गण्डकीमा ७ हजार प्रहरी परिचालन हुने ।

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.