नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला पाँच सय र चाँदी प्रतितोला १५ रुपैयाँ ले घटेको हो ।
Advertisement
सोमबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।