काठमाडौँ महानगरपालिकालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक लाख रुपैयाँ जरिवाना तिरेको छ।
२०८१ फागुन २५ गते राप्रपाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशालालगायत क्षेत्रमा वातावरण प्रदूषण गरे वापत पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले एक लाख जरिवाना महानगरलाई बुझाएका छन्।