• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

एनपीएलको टिकट मूल्य सार्वजनिक, आज साँझबाटै खरिद गर्न सकिने

रुकुम पश्चिममा गुडिरहेको मोटरसाइकलमा आगलागी, नगर प्रहरी जवान घाइते

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

लोकप्रिय समाचार

  • १. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • २. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

  • ३. रुकुम पश्चिममा गुडिरहेको मोटरसाइकलमा आगलागी, नगर प्रहरी जवान घाइते

  • ४. एनपीएलको टिकट मूल्य सार्वजनिक, आज साँझबाटै खरिद गर्न सकिने

अनेमा संघ (क्रान्तिकारी) दाङले मनायो ११५ औँ अन्तराष्ट्रिय नारी दिवस

  •   शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
  • नेकपा बहुमत निकट अनेमा संघ क्रान्तिकारी दाङले आज ११५ औँ नारी दिवस घोराहीमा एक कार्यक्रमको बिच शुभकामना आदनप्रदान गरी मनाएको छ।

    Advertisement

    उक्त कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा (बहुमत)की निर्देशक समिति सचिव तथा पुर्व सांसद सरला रेग्मीले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारीको संघर्ष असमानतासम्बन्धी महत्वपूर्ण विचार व्यक्त गरेकी थिईन । भने नारीको इतिहास र संघर्षका विभिन्न पक्षहरूमा आफ्नो विचार राख्दै उनले विशेष गरी निम्न वर्गीय श्रमिक मजदुर नारीहरूको संघर्ष, नारीप्रति समाजमा व्याप्त असमानता, र नेपालमा नारीले गर्नुपर्ने वर्ग संघर्षका मुद्दाहरू उठाएकी थिइन्। कार्यक्रमको सुरुमा पुर्व सांसद सरलाले ११५ वर्षअघि पहिलो पटक नारी दिवस मनाइएको र यसका पछाडि रहेको ऐतिहासिक महत्वलाई सम्मान गर्दै भनिन्, “आजको दिन केवल उत्सवको दिन मात्र होइन, यो दिन नारीको अधिकार, समानता र समृद्धिको लागि भएका संघर्षहरूको सम्झना र सम्मान गर्ने दिन पनि हो।“

    त्यस्तै आज पनि नेपालमा धेरै महिला श्रमिक र मजदुरहरू यथेष्ट ज्याला र सम्मान पाउनबाट बन्चित भएको बताउँदै महिलाहरु दलाल पँुजीवादी व्यवस्थाका कारण नारीको निनवेच हुने बिकृति बढेको बताउँदै पुरुष श्रमिक र महिला श्रमको समाज ज्याला नदिइनु, उनीहरूको कामको सम्मान नगर्नु एक ठूलो सामाजिक असमानता हुनु हो। यो असमानता केवल श्रमिक क्षेत्रमा मात्र सीमित छैन, बरु समाजका अन्य सबै क्षेत्रहरूमा पनि देखिने गरेको उनको भनाई थियो ।

    कार्यक्रममा अनेमा संघ क्रान्तिकारी लुम्विनी प्रदेश संयोजक धारणा लगाएत दाङ जिला पार्टीका महिला दिदि बहिनीहरुको उपस्थीति रहेका थियो ।

    शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपीएलको टिकट मूल्य सार्वजनिक, आज साँझबाटै खरिद गर्न सकिने
    रुकुम पश्चिममा गुडिरहेको मोटरसाइकलमा आगलागी, नगर प्रहरी जवान घाइते
    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    लोकप्रिय

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रुकुम पश्चिममा गुडिरहेको मोटरसाइकलमा आगलागी, नगर प्रहरी जवान घाइते

    • ४.

    • ५.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ६.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ७.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ८.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.