• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

महिला सुरक्षा , महिला हिंसा र लागुऔषध नियन्त्रण गर्न सांसद विकको माग

सुनको मूल्य बढ्यो

पोखरा–दुबई नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित

गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः आज देशैभर कांग्रेसको पालिका अधिवेशन

भलिवल संघ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन, अध्यक्षमा भीमप्रकाश

मदरल्यान्ड चेस क्लबमा ‘Passing the Crown’ को रौनक: बिदाइ, स्वागत र पदभार ग्रहणसँगै पहिलो बोर्ड बैठक सम्पन्न ।

रसुवा बाढी ; उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

लोकप्रिय समाचार

  • १. आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

  • २. राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

  • ३. दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

  • ४. कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

  • ५. बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

  • ६. गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने

  • ७. आज बढ्यो सुनको मूल्य

  • ८. नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

  • ९. संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • १०. सुनको मूल्यमा गिरावट,कतिमा हुँदै छ कारोबार ?

भारतबाट दुध आउन थालेपछि सरकारले तोकेको मूल्य नै पाउँदैनन् दुग्ध उत्पादक किसान


  •   सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
  • चितवन । दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो ।

    Advertisement

    निजी डेरीहरूले कम मूल्यमा दूध लैजाने गरेको उनीहरूको भनाइ छ । विकल्प नहुँदा सस्तोमा दूध बिक्री गर्न बाध्य भएको किसान बताउँछन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालले राज्यले चार फ्याट र आठ एसएनएफ भएको दूधलाई कार्यालय सञ्चालन मूल्य बाहेक रु ६५ प्रतिलिटर तोकेकोमा उनीहरूले यस मूल्यमा रु ३ कम गरेर लैजाने गरेको जानकारी दिए ।

    उनले भने, “दूधको आयात नरोकिँदा उनीहरूले दूध नलैजाने धम्की दिँदै मूल्य घटाउने गरेका हुन ।” अहिले दूध र दुग्धजन्य पदार्थ आयात हुँदा सस्तोमा पाउने भएकाले नेपाली किसान मर्कामा परेका हुन । जिल्लामा रहेका एक सय १५ वटा दुग्ध उत्पादक सहकारी संस्थाबाट देशका ४० भन्दा बढी ठुला दुग्ध उत्पादक कम्पनीले दूध लाने गरेको भए पनि राज्यले तोकेको मूल्य भन्दा कममा दूध बेच्न बाध्य भएको उनले बताए ।

    जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिरका उद्योगले खपत गर्ने गरेका छन् । विगत ६ महिनादेखिको दूधको भुक्तानी नपाएका किसानलाई आफूले भनेको मूल्यमा दूध नपाए भोलिबाट दूध लिन आउँदिन भन्ने गरेको उनले बताए ।

    भुक्तानी माग्दा दूध लिन नआउने डरमा किसान रहेको उनको भनाइ छ । अहिले जिल्लाका किसानले रु ८० करोड भन्दा बढी भुक्तानी पाउन सकेका छैनन् । भदौदेखि यता दुग्ध विकास संस्थान र निजी कम्पनीबाट दुग्ध उत्पादक किसानले भुक्तानी नपाएका हुन् । संस्थानको रु ३५ करोड भुक्तानी हुन बाँकी रहेको उनले बताए । जिल्लामा अहिले ४० हजार बढी दुग्ध उत्पादक किसान रहेका छन् । उनीहरूको समस्या समाधानका लागि राज्यले चासो नदेखाउँदा किसान चिन्तित बनेका छन् ।

    सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महिला सुरक्षा , महिला हिंसा र लागुऔषध नियन्त्रण गर्न सांसद विकको माग
    सुनको मूल्य बढ्यो
    पोखरा–दुबई नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित
    गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनः आज देशैभर कांग्रेसको पालिका अधिवेशन
    भलिवल संघ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन, अध्यक्षमा भीमप्रकाश

    लोकप्रिय

    • १.
      आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

    • २.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • ३.
      दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

    • ४.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ५.
      बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

    • ६.
      गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने

    भर्खरै

    • १.
      महिला सुरक्षा , महिला हिंसा र लागुऔषध नियन्त्रण गर्न सांसद विकको माग

    • २.
      सुनको मूल्य बढ्यो

    • ३.
      पोखरा–दुबई नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित

    • ४.
      गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने

    • ५.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः आज देशैभर कांग्रेसको पालिका अधिवेशन

    • ६.
      भलिवल संघ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन, अध्यक्षमा भीमप्रकाश

    • ७.
      मदरल्यान्ड चेस क्लबमा ‘Passing the Crown’ को रौनक: बिदाइ, स्वागत र पदभार ग्रहणसँगै पहिलो बोर्ड बैठक सम्पन्न ।

    • ८.
      रसुवा बाढी ; उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.