• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

राजनीतिक चेतना र सामाजिक सञ्जाल

भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा

आज सुनको मूल्य बढ्यो

सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

माथिल्लो त्रिशूली–१ मा सात शव फेला, अझै सयौँ सम्पर्कविहीन

अन्तर विद्यालय नाटक प्रतियोगिता : सिद्वार्थ मा.वि. बन्यो प्रथम ।

लोकप्रिय समाचार

  • १. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

  • ४. उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

  • ५. उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ८. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

  • ९. आज दुई संसदीय समितिको बैठक बस्दै, बाढीपछिको राहत र आपूर्तिबारे छलफल

  • १०. एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

नेकपा (बहुमत) दाङ जिल्लाको बैठक सम्पन्न


  •   आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
  • नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को दाङ जिल्ला समितिको बैठक आईतवार घोराहीमा सम्पन्न भएको छ । पार्टी स्थाई समिति सदस्य तथा ५ नम्वर व्युरो इन्चार्ज जीतको प्रमुख आतिथ्यतामा वसेको बैठकले पालिका र जवस मोर्चा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको र साथै बैठकले जिल्लामा बिभिन्न मिटरव्याजी दलाल तस्कार , भष्टाचार,महंगीका बिरुद्ध संघर्ष गर्ने निर्णय गरीएको पार्टी सेक्रेटरी अमर खड्काले जानकारी दिएका छन् ।

    Advertisement

    पार्टी ब्युरो इन्चार्ज जीतले बैठकलाई सम्वोधन गर्दै पार्टीको आगामी रणनीतिक र कार्यनीतिक योजना बारेमा जानकारी दिदै पार्टीले ल्याउन खोजेको बैज्ञानिक समाजबादी राज्य व्यवस्थाका बारेमा बिश्लेषण गरेका थिए । साथै केन्द्रीय कमिटी बैठकको भाव सम्प्रेषण सहित पार्टी जिल्ला सदस्यहरुलाई प्रशिक्षण दिएका थिए । संगठनको सुदृढीकरणका लागि आवश्यक कदमहरूको बारेमा गम्भीर चर्चा गरेका थिए । भने संगठन बलियो मजबुद बनाउनका लागि पार्टीले दिएको जिम्मेवारी र योजना कार्यन्वयन गर्न सबै पार्टी सदस्यलाई समर्पण र एकतासाथ काम गर्न आह्वान गरेका थिए । सबै पार्टी कार्यकर्ताहरु जिल्लाका प्रत्येक वडा र टोल टोलमा गएर जनतालाई संगठित गर्न र जनताको समस्याहरुको बारेमा जानकारी राख्दै समाधनको बिकल्पमा सहयोगी बन्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

    बैठकमा पार्टी पोलिटव्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज तिलकले सहभागी पार्टी सदस्यहरुलाई प्रशिक्षण दिदै देश परिवर्तनका लागि युवाहरूलाई एकताबद्ध भएर मिटर व्याजी र भ्रष्टाचारविरुद्ध संघर्ष गर्न आह्वान गरेका छन् । युवा शक्ति मुलुकको समृद्धि र विकासका लागि अनिवार्य रहेको भन्दै, युवाहरूलाई आफ्नो दायित्व र भूमिका महसुस गर्दै सक्रिय हुन आग्रह गरेका थिए । उनले मिटर व्याजी र भ्रष्टाचारले राष्ट्रको प्रगति रोक्ने ठूलो चुनौती रहेको उल्लेख गर्दै युवाहरुको सहभागितामा पार्टीले संघर्ष अगाडि बढाउने बताए । “आजको युवा शक्ति नै भविष्य निर्माणको आधार हो, त्यसैले हामी सबैले मिलेर मिटरव्याजी र भ्रष्टाचारको विरोध गर्दै एकजुट हुनुपर्छ।“ तिलकले भने ।

    बैठकमा पार्टी स्थाई समिति सदस्य तथा ५ नम्वर व्युरो इन्चार्ज जीत , पोलीटव्युरो सदस्य तथा दाङ जिल्ला पार्टी इन्चार्ज तिलक , पार्टी केन्द्रिय सदस्य सजक , अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज प्रेमप्रशान्त बोहोरा लगाएतको आतिथ्यता रहेको थियो भने पार्टी केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी अमर खड्काको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा नयाँ जिम्मेवारी लिएर जिल्ला र प्रदेशमा आएका पार्टी नेता र बिद्यार्थी नेतालाई स्वागत गरिएको थियो ।

    आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने
    राजनीतिक चेतना र सामाजिक सञ्जाल
    भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा
    आज सुनको मूल्य बढ्यो
    सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

    लोकप्रिय

    • १.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ४.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ५.
      उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

    • २.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ३.
      भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा

    • ४.
      आज सुनको मूल्य बढ्यो

    • ५.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ६.
      बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

    • ७.
      भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

    • ८.
      माथिल्लो त्रिशूली–१ मा सात शव फेला, अझै सयौँ सम्पर्कविहीन

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.