• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, साउन ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?

दार्चुलामा पहिरोमा परेर ३ जना घाइते

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?

आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

तीजको कोशेली ‘ए मैना सुनन’

रुकुम पूर्वमा पर्ने मध्यपहाडी सडकमा १२ घण्टा सवारी आवागमनमा रोक

किशोर श्रेष्ठ पक्राउ प्रकरणः बरामद सामानसहित उपस्थित गराऊ अदालतको आदेश

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

  • २. आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

  • ३. ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

  • ४. जाजरकोटको नलगाडमा भिषण बाढी : ४ वटा घर र झोलुङ्गे पुल बगायो

  • ५. रुकुम पश्चिमका भुकम्प पीडितका लागि पहिलो किस्ता माग

  • ६. युवा, राजनीति, देश र इन्टरनेट

  • ७. समाचार लेखेकै कारण पत्रकार किशोर श्रेष्ठ पक्राउ : चौतर्फी विरोध

  • ८. अख्तियारको मुद्दामा चौरजहारीका मेयर वादीले पाए सफाइ

  • ९. आज दुर्लभ सूर्य ग्रहण लाग्दै, कहाँ-कहाँबाट देखिन्छ ?

  • १०. रुकुम पश्चिममा अत्याधुनिक सेवा सुविधा सहितका स्लिपर बस संचालनमा

हिमपातले अवरुद्ध नाग्म–गमगढी सडक अझै खुलेन, रारा आउने पर्यटक बाटोमै रोकिए


  •   आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
  • मुगु । बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक अझै खुल्न सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाले एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन सुरु गरेपछि बाक्लो हिउँ परेकाले पन्छ्याउन समय लागेको जनाएको छ ।

    Advertisement

    सडकमा बाक्लो हिउँ जमेको र कतै पहिरो त कतै विजुलीका पोल ढलेकाले सडक अवरुद्ध भएको छायाँनाथ रारा नगरपालिका– ५ का स्थानीय शिवचन्द्र कार्कीले बताए ।

    कर्णाली राजमार्गको जिया–बुलबुले खण्डमा पहिरो गएकाले रारा आउने पर्यटक तथा सवारी साधन बाटोमै रोकिएको नेपालगञ्जबाट आउँदै गरेका कार्कीले जानकारी दिए ।

    सडकको अवरोध हटाउन सडक डिभिजन कार्यालय जुम्लाको एक्साभेटरसहित कर्मचारीहरु र नेपाली सेनाले काम गरिरहेको जनाइएको छ । आज साँझसम्म सडकको अवरोध हटाउने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए ।

    जिल्लाको भुलभुले, सिप्टिचौर, सातमोडका सडकमा सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ । हिमपातका कारण मुगु जाने १७ वटा गाडी र यात्रुहरु तीन दिनदेखि बाटोमै अड्किएको यात्रु शिवचन्द्र कार्कीले टेलिफोनमार्फत जानकारी गराए ।

    आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता
    आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?
    दार्चुलामा पहिरोमा परेर ३ जना घाइते
    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
    गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?
    आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

    • २.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • ३.
      ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

    • ४.
      जाजरकोटको नलगाडमा भिषण बाढी : ४ वटा घर र झोलुङ्गे पुल बगायो

    • ५.
      रुकुम पश्चिमका भुकम्प पीडितका लागि पहिलो किस्ता माग

    • ६.
      युवा, राजनीति, देश र इन्टरनेट

    भर्खरै

    • १.
      पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

    • २.
      आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?

    • ३.
      दार्चुलामा पहिरोमा परेर ३ जना घाइते

    • ४.
      इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

    • ५.
      गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?

    • ६.
      आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

    • ७.
      तीजको कोशेली ‘ए मैना सुनन’

    • ८.
      रुकुम पूर्वमा पर्ने मध्यपहाडी सडकमा १२ घण्टा सवारी आवागमनमा रोक

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम

    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.

    ९८४१३०८५४०

    ९८४३३२३४३८

    ईमेल

    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क

    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.