हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी क्षेत्रमा साधारणतयादेखि अधिकांश बदली रही देशका बाँकी स्थानमा आंशिक बदली छ। अनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ।
Advertisement
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति यस्तो छ वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।