• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, साउन २७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

मूख्यमन्त्री बानियाँले गरे सरकारबारे ब्रिफिङ

शिक्षकको हाजिरी सच्याएर ३ लाख ७१ हजार रुपैयाँ अनियमितता

माइतीघरमा लघुवित्तपीडितले गरे आत्मदाहको प्रयास

प्रशासनिक ढिलासुस्तीले पालिकाका भवन निर्माण प्रभावित भयो : अध्यक्ष सुवेदी

सल्यानमा जिप भेरी नदीमा खस्यो, चालक र जिप मालिक बेपत्ता

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

घट्यो सुनको मुल्य

रास्वपा नेता यादव पक्राउ

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

  • २. आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

  • ३. युवा, राजनीति, देश र इन्टरनेट

  • ४. अख्तियारको मुद्दामा चौरजहारीका मेयर वादीले पाए सफाइ

  • ५. ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

  • ६. रुकुम पश्चिमका भुकम्प पीडितका लागि पहिलो किस्ता माग

  • ७. आज यी ठाउँमा भारी वर्षाको सम्भावना

  • ८. सल्यानमा जिप भेरी नदीमा खस्यो, चालक र जिप मालिक बेपत्ता

  • ९. फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

  • १०. घट्यो सुनको मुल्य

काठमाडौंमा एक जनाको हत्या, १८ वर्ष मुनिका दुई जना पक्राउ

  •   बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको हनुमानढोकामा एक व्यक्तिको हत्या भएको छ भने दुई जना पक्राउ परेका छन् । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि मृत भेटिएका पुरुषको हत्या भएको खुलेपछि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    Advertisement

    जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धानमा मृत भेटिएका व्यक्तिको हत्या गरेको खुलेको हो । प्रहरीका अनुसार मृतक व्यक्तिको सनाखत नहुँदा प्रहरीमा जाहेरी परेको छैन ।

    बिहानीपख शव फेला परेको भन्दै प्रहरीलाई खबर आएपछि परिसर काठमाडौंको र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानमा खटिएको थियो । सो क्रममा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो ।

    सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्ति पहिचान गरी प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनाले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । ती अधिकृतका अनुसार पक्राउ परेकाहरुले बाँसको भाभटाले टाउकामा हानेर हत्या गरेको बयान दिएका छन् । उनीहरुले हत्यामा प्रयोग गरेको बाँस पनि फेला परेको छ ।

    पक्राउ परेका दुवै जना १८ वर्षमुनिका रहेकाले उनीहरुको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।

    बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मूख्यमन्त्री बानियाँले गरे सरकारबारे ब्रिफिङ
    शिक्षकको हाजिरी सच्याएर ३ लाख ७१ हजार रुपैयाँ अनियमितता
    माइतीघरमा लघुवित्तपीडितले गरे आत्मदाहको प्रयास
    प्रशासनिक ढिलासुस्तीले पालिकाका भवन निर्माण प्रभावित भयो : अध्यक्ष सुवेदी
    सल्यानमा जिप भेरी नदीमा खस्यो, चालक र जिप मालिक बेपत्ता
    ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

    • २.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • ३.
      युवा, राजनीति, देश र इन्टरनेट

    • ४.
      अख्तियारको मुद्दामा चौरजहारीका मेयर वादीले पाए सफाइ

    • ५.
      ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

    • ६.
      रुकुम पश्चिमका भुकम्प पीडितका लागि पहिलो किस्ता माग

    भर्खरै

    • १.
      मूख्यमन्त्री बानियाँले गरे सरकारबारे ब्रिफिङ

    • २.
      शिक्षकको हाजिरी सच्याएर ३ लाख ७१ हजार रुपैयाँ अनियमितता

    • ३.
      माइतीघरमा लघुवित्तपीडितले गरे आत्मदाहको प्रयास

    • ४.
      प्रशासनिक ढिलासुस्तीले पालिकाका भवन निर्माण प्रभावित भयो : अध्यक्ष सुवेदी

    • ५.
      सल्यानमा जिप भेरी नदीमा खस्यो, चालक र जिप मालिक बेपत्ता

    • ६.
      ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

    • ७.
      रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

    • ८.
      घट्यो सुनको मुल्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम

    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.

    ९८४१३०८५४०

    ९८४३३२३४३८

    ईमेल

    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क

    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.