काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ । गत कार्तिकमा एक लाख ७१ हजार मा कारोबार भएको सुनको मुल्य आज फेरी तोलामा ५ सयले बढेर तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।