• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, बैशाख २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

८ वर्ष देखि बन्द रहेको रुकुमको चौरजहारी बिमानस्थलमा विमान सेवा पुनः सञ्चालन

आज यी ठाउँमा चट्याङ्ग सहित ठुलो वर्षा हुने

सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

लोकप्रिय समाचार

  • १. रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • २. आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

  • ३. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

  • ४. सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

  • ५. डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

  • ६. सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

  • ७. ८ वर्ष देखि बन्द रहेको रुकुमको चौरजहारी बिमानस्थलमा विमान सेवा पुनः सञ्चालन

  • ८. नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

  • ९. अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

  • १०. रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

घोराही महोत्सव : दर्शकको अत्याधिक भिड, दर्शक झुमे एलिना चौहानको गीतमा भोलि पशुपति शर्मा आउँदै


  •   बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
  • घोराही महोत्सवमा आज बुधवार दर्शकको निकै बढेको छ । दर्शकहरुको भिड बढ्दा व्यापारीका कोरावारमा पनि भिड देखिएको थियोे । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको महोत्सवमा आज एलिना चौहान , कुलेन्द्र बिश्वकर्मा , संचिता शाही , राधिका हमाल ,शक्ति चन्द , देबि बस्नेत , ईशु शेर्पाइली लगाएका बिभिन्न कलाकारहरुले आफ्नो पस्तुति देखाएका थिए । गीतसंगीतप्रेमी दर्शकहरु गीत र नृत्यमा झुमेका थिए ।

    भोलि फागुण ८ गते गायक पशुपति शर्मा , एम टि महर , प्रकास रेग्मी , पिताम्वर रिजाल , गौतम चौधरी , गायिका प्रिति आले , बबिता धिताल कलाकारहरु आउँने आयोजकले जानकारी दिएको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघ घोराहीको आयोजनामा लागिरहेको महोत्सव फागुण २ गते देखि घोराही –१४ झिगौरामा चलिरहेको छ । भने महोत्सव फागुण १८ गते सम्म चल्ने छ ।

    Advertisement

    महोत्सव दुई लाख मानिसले अवलोकन गर्ने र २० करोड बराबरको कारोवार हुने अनुमान आयोजकले गरेको छ । उद्योग व्यापार , कृषि र पर्यटन प्रवद्र्धन गर्दै परनिर्भर अर्थतन्त्रबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने उदेश्यले महोत्सव आयोजना गरीएको हो ।

    बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते
    डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति
    रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
    संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
    जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी
    जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

    लोकप्रिय

    • १.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • २.
      आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

    • ३.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ४.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    • ५.
      डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

    • ६.
      सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

    भर्खरै

    • १.
      लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • २.
      नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

    • ३.
      प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

    • ४.
      आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

    • ५.
      देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

    • ६.
      बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

    • ७.
      ८ वर्ष देखि बन्द रहेको रुकुमको चौरजहारी बिमानस्थलमा विमान सेवा पुनः सञ्चालन

    • ८.
      आज यी ठाउँमा चट्याङ्ग सहित ठुलो वर्षा हुने

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.