• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ४. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ५. गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

  • ६. बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • ७. नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

  • ८. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ९. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • १०. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

आठबिसकोटको आदर्श माविले लुकायो शिक्षकको विज्ञापन

  •   मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१४ बाँके ज्यामिरकोटमा रहेको आदर्श माध्यामिक बिधालयले जारी गरेको शिक्षक मागको विज्ञापन दरखास्त मिति सकिनै लाग्दा सम्म सार्वजनिक नगरेको पाईएको छ । गत माघ २५ गते विधालयले विज्ञापन जारी गरेपनि अहिले उक्त विज्ञापन गुपचुप राखिएको हो ।

    Advertisement

    आठबिसकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको १३७८ नम्वरको चलानी नम्वर रहेको पत्र अनुसार गत माघ २५ गते विज्ञापन को लागि स्विकृति पत्र प्राप्त भएको थियो । सोही पत्र अनुसार विधालयले निमावि तहको अस्थायी करार गणित विषयको शिक्षकका लागि विज्ञापन गरेको तर उक्त विज्ञापन नगरपालिकामा समेत जानकारी नगराईएको पाईएको हो । बिद्यालय को आफ्नै आधिकारिक फेसबुक पेजमा समेत उक्त विज्ञापन राखिएको छैन्। भने नगरपालिकाको आधिकारिक फेसबुकमा समेत राखिएको छैन्।

    उज्यालोपाटी लाई प्राप्त जानकारी अनुसार प्रधानाध्यापक ले आफ्नो झोलामा राखेर हिड्ने गरेको बुझिएको छ । गत माघमा जारी गरिएको विज्ञापन को अन्तिम दरखास्त दिने दिन आगमी फागुन ९ गते शुक्रवार सम्म रहेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर कामीका अनुसार आफुले प्रधानाध्यापक लाई उक्त सुचना सार्वजनिक गर्न अथवा नगरपालिकाको शिक्षा शाखामा जानकारी गराउन पटक पटक भनेपनी हाल सम्म कतै सार्वजनिक नगरिएको स्विकार गरे । अध्यक्ष कामीका अनुसार अहिले सम्म सो विज्ञापन को लागि अहिले सम्म एकजनाको पनि दरखास्त परेको छैन्। उज्यालोपाटी सँग उनले भने, एक दुई जनाले फोन सम्पर्क त गरेका छन्। तर कसैले पनि फारम भरेका छैनन्।

    उक्त विज्ञापन किन गुपचुप पारिएको हो? भनि प्रधानाध्यापक तिलक नारायण मल्ललाई बुझ्नखोज्दा उनले आफुलाई सार्वजनिक गर्नुपर्ने थाहा नभएको बिद्यालय कामकाजको लागि दौडधूप गर्नुपर्ने हुँदा नगरपालिका र स्कुलको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गर्न नसकिएको बताए । उनले भने स्विकृति प्राप्त पछि विज्ञापन आह्वान गरियो । त्यसपछि कहिले सार्वजनिक विदा , कहिले आफ्नो दौडधूप भएर विज्ञापन सार्वजनिक गर्न सकिएन्। स्रोतका अनुसार प्रधानाध्यापक मल्लले आफन्त लाई जागिर दिनको लागि विज्ञापन लुकाईएको बताईएको छ । विधालयको सुचनापाटीमा समेत विज्ञापन टास नगरिएको भनिएको भएता पनि प्रअ मल्लले भने त्यस्तो नभएको र सुचनापाटीमा टाँस गरिएको दाबि गरे ।

    आफन्त लाई जागिर खुवाउन कै लागि विज्ञापन लुकाईएको हो? उज्यालोपाटीको प्रश्नमा उनले भने दरखास्त परेका उम्मेदवार विच स्वच्छ प्रतिस्पर्दा हुन्छ । आफन्त भन्ने कुरै भएन नि हामिले मात्रै के हो भने सुचना बाहिर आउन सकेन सुचनापाटीमा टाँसिएको छ । तर सोमबार बेलुका सम्म सुचना पाटीमा विज्ञापन टाँस नगरिएको र समाचार बाहिर आउने भएपछि आज मंगलबार मात्रै उक्त विज्ञापन टाँस गरिएको फेला परेको छ ।

    समाचार प्रकाशित पछि लेखापालले अपलोड गरे

    उज्यालोपाटीमा समाचार प्रकाशित भएपछि विधालयका लेखापाल मिलन मल्ले आफ्नो फेसबुक पेजमा विज्ञापन को लागि भन्दै अपलोड गरेका छन्। माघ २५ गतेदेखि गुपचुप रहेको उक्त विज्ञापन एकाएक आज उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन्।

    लुकाउन खोजिएको विज्ञापन बारे स्कुलका प्रधानाध्यापक सँगको कुराकानीका क्रममा सुचनापाटी र सामाजिक सञ्जालमा राखिएको छ । दरखास्त दिने मितिको तीन मात्रै बाँकी रहदा सम्म विज्ञापन गुपचुप रहनुले प्रधानाध्यापक को नियतमा आशंका गर्न सकिन्छ ।

    मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
    नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    • ६.
      बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    भर्खरै

    • १.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • २.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ७.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ८.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.