• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, असार ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

आज सामान्य बढ्यो सुनको मुल्य

आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

सुनको मुल्यमा भारी वृद्धि

विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • ३. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ४. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • ५. आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

  • ६. रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

  • ७. सुनको मुल्यमा भारी वृद्धि

  • ८. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

  • ९. विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

  • १०. रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

जाजरकोट भूकम्प: प्रचण्ड सरकारले घरधुरी भन्दा बढी लाई रकम निकासा गरे – प्रम ओलि

"ओलिको प्रतिउत्तर ३५ हजार घर भएको ठाउँमा कहाँबाट आयो ४८ हजार घर ?  "

  •   सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । संसदहरुले उठाएको प्रश्न को जवाफ दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पमा ११ हजार नक्कली पीडित खडा गरिएको आरोप लगाएका छन् । (आइतबार) प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले भूकम्प प्रभावित जिल्लाहरुको घर संख्या ३७ हजारभन्दा बढी नरहेको अवस्थामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले ४८ हजार घर भत्किएको भनेर राहत वितरण गरेको बताएका हुन् ।

    Advertisement

    नेकपा (एकीकृत समाजवादी) नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले राखेको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘भूकम्प गत वर्ष कात्तिकतिर गएको थियो । तर, क्षेति कति भयो भन्ने पनि नभएको ३५÷३६ हजार घर भएको ठाउँमा ४८ हजार घरलाई पहिलो किस्ता वितरण गरिएको, कहाँबाट आयो ४८ हजार घर ? जहाँ जिल्लामै ३७ हजारभन्दा बढी घर छैनन् । त्यो ठाउँमा ४८ हजार घर भत्किएर कसरी क्षति वितरण भयो ? अचम्म लाग्छ । उनले त्यसरी वितरण भएको राहत र क्षतिपूर्ति देख्दा अचम्म लागिरहेको बताए ।

    प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लामा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको पनि जानकारी गराए । रुकुम र जाजरकोट जिल्ला व्यवस्थापन समितिबाट सिफारिस भइआएका सबै भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको उनले बताए । २०८१ माघ महिनामा मात्रै भूकम्प प्रभावितहरुका लागि ८० करोड निकासा भएको उनले जानकारी गराए । जाजरकोटमा ४८ हजार ५१६, रुकुमपश्चिममा ३४ हजार ९९७ र सल्यानमा ४ हजार ४०७ घरपरिवार प्रभावित भएका थिए ।

    सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा
    रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा
    आज सामान्य बढ्यो सुनको मुल्य
    आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना
    रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
    सुनको मुल्यमा भारी वृद्धि

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • ३.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ४.
      जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

    • ५.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • ६.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    भर्खरै

    • १.
      सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

    • २.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ३.
      आज सामान्य बढ्यो सुनको मुल्य

    • ४.
      आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

    • ५.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • ६.
      सुनको मुल्यमा भारी वृद्धि

    • ७.
      विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

    • ८.
      किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.