घोराही महोत्सवमा आज सोमावार चर्चित कलाकार खुमन अधिकारी आउँने भएकाछन् । गायिका भुमिका गिरी , सिर्जना खत्री(हाउडेमाया) , लेखिना राई, यागेश्वर बस्तेत , लछिमान चौधरी लगाएतका कलाकारले प्रस्तुतिदिने भएका छन् । कार्यक्रम सहजिकरणमा उद्घोषीका उमादेवि खनालले गर्ने छिन् ।
Advertisement
हिजो आईतवार भने गायक प्रकाशदुतराजले रिमै , टोपी मैलै भो , घर कता हो बहिनी को लगाएतका गितहरु गायरदर्शकलाई मनोरन्जन दिएका थिए । गायिकारिता थापा , गायक चन्द्र शर्मा , अपेक्षा गिरी , घनश्याम केसी , सन्दिप सेन्चुरी , रचनाचौधरी लगाएतले प्रस्तुति दिएका थिए । दाङ उद्योग वाणिज्य संघ द्धारा आयोजना गरीको महोत्सव फागुण १८ गते सम्म चल्ने छ ।