काठमाडौँ । काठमाडौं को अनामनगर स्थित धोबी खोलामा कार खसेको छ । आइतबार साँझ बा२१च ६६१४ नम्बरको कार मदन भण्डारी कलेज नजिकैको सडकबाट खोलामा खेसेको हो । उक्त दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।
Advertisement