• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक २२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कार्तिक कृष्ण चतुर्दशी: आज नरक चतुर्दशी, कुकुर तिहार

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य

प्रेस काउन्सिल नेपाल ऐन संशोधन रोक्न महासंघको माग

ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता प्रशासन

आइजीपी प्रकरण : सरकार भन्छ– पार्टीको निर्देशन, पार्टी भन्छ– हस्तक्षेप गरेका छैनौँ

एनपीएलमा आज दुई वटा खेल हुँदै, लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्दै

एक वर्ष नपुग्दै हटाइएका आईजीपी कार्की भन्छन् , अब सरकार सँग कानुनी लडाइँ लड्छु

सरकारले आईजीपीबाट दानबहादुर कार्कीलाई गर्याे पदमुक्त ,केसी लाई दियो जिम्मेवारी

लोकप्रिय समाचार

  • १. विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ ।

  • २. सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

  • ३. दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक काउन्टडाउन सुरु

  • ४. भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

  • ५. यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

  • ६. बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

  • ७. सरकारले आईजीपीबाट दानबहादुर कार्कीलाई गर्याे पदमुक्त ,केसी लाई दियो जिम्मेवारी

  • ८. एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

  • ९. पोखरा-मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

  • १०. रुकुम पश्चिममा डबल क्याब जिपको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक जना गम्भीर घाइते

अध्याँरै छ रुकुम उज्यालो : न सडक छ न बिजुली सधैँ अँध्यारो मा बस्छन उभोखोलाबासी


  •   आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
  • रुकुम पश्चिम । सुचना प्रविधिको युगमा पनि बिजुली सडक नभएको ठाउँ सुन्दा अनौठो लाग्छ । तर यो यथार्त हो । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१ का स्थानीय बासिन्दा दशकौँ देखि अन्धकारमै छन्। यहाँ न सडक छ । न बिजुली छ । एक दशक अघि तामझामका साथ रुकुम पश्चिममा उर्जा मेला आयोजना गरियो । त्यस लगत्तै मन्त्रालय अनतर्गत रुकुम उज्यालो कार्यक्रमको कार्यालय पनि स्थापना गरियो । तत्कालीन माओवादीले शुरु गरेको जनयुद्धपछि शान्ति प्रक्रियासँगै २०६५ सालमा ‘रुकुम उज्यालो’ कार्यक्रमको नाममा रुकुममा विद्युत उत्पादन सुरुवात भयो । त्यसपछि जिल्लाका सबै घरधुरीमा दुई वर्षभित्र विद्युत् सेवा पुर्‍याउने गरी २०६५ सालमा रुकुम उज्यालो कार्यक्रम अन्तर्गत पहिलोपल्ट बिजुली बलेपछि २०७३ सालमा साबिकको रुकुम (हालको रुकुम पश्चिम)मा नेपाल विद्युत् प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रको शाखा स्थापना भयो । तर १५ वर्ष अघि को रुकुम उज्यालो कार्यक्रममै सिमित रह्यो। जिल्लाका सबै गाउँबस्तिमा बिजुली बाल्ने उदेश्यले सुरु गरिएको रुकुम उज्यालो कार्यक्रमले सार्थकता पाउन सकेन्।

    Advertisement

    शान्ति प्रक्रिया पछि पहिलोपटक सरकारमा गएको माओवादीले उठाएको रुकुम उज्यालो कार्यक्रम प्रभावकारी हुने आशा थियो । तर रुकुम अझैपनि अध्याँरै छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुदाँ रुकुम उज्यालोको अभियान्ता जनार्दन शर्मा पहिलोपटक उर्जामन्त्री भएपछि २०७३ सालमा रुकुम आएर विधुत प्राधिकरणको शाखा कार्यालय सञ्चालन भएपछि जिल्लामा सञ्चालित ‘रुकुम उज्यालो कार्यक्रम’को प्रभावकारिता पुष्टि हुने तत्कालिन उर्जामन्त्री शर्माले बताएका थिए । त्यसपछि रुकुम उज्यालो कार्यक्रमको कार्यालय समेत स्थापना भएको थियो । तर अहिले सबै अलपत्र नै छन्। रुकुम पश्चिमका केही स्थानमा केन्द्रीय प्रसारण लाईन मार्फत बत्ति बलेपनी नियमित रुपमा बत्ति नआउँदा उपभोक्ता मारमा पर्दै आएका छन्।

    रुकुम उज्यालो कार्यक्रमका लागि सुरुवाती चरणमै सरकारले रु.१० करोड ९३ लाख रुपैंया प्रदान गरेको थियो । कार्यक्रमलाई निरन्तरता नदिदा अझैसम्म पनि रुकुम अध्याँरो नै छ । संघियता कायम पछि तिन तहको सरकार बन्यो । तर रुकुमबासीका लागि काग लाई बेल पाक्यो हर्ष न विष्मात झैं भयो । कर्णाली प्रदेशको उज्यालो अभियानले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकालाई अहिलेसम्म छुन सकेको छैन । रुकुम पश्चिमका ६ वटा स्थानीय तह मध्ये सबैभन्दा विकट रहेको आठबिसकोट नगरपालिका-१ का स्थानीय अझैंसम्म टुक्की को भरमा अध्याँरोमुनि बस्न बाध्य छन्। रुकुम उज्यालो र कर्णाली प्रदेशको उज्यालो कार्यक्रमले नछोएको उभोखोलामा न बिजुलि छ न त सडक नै छ । सडक सञ्जालका सन्दर्भमा पनि अहिलेसम्म जोडिएको छैन्।

    नगरपालिकामा सडक सँग नजोडिएको एउटै मात्र वडा नम्वर १ हो । जिल्लाको सदरमुकाम मुसिकोट बाट झण्डै ३० किलोमिटर टाढा रहेको उभोखोला पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ । वर्षौँदेखि टुकी र सोलारको भरमा दिनचर्या चलाउँदै आएका आठबिसकोट नगरपालिका-१ का मनिकर्ण बुढा भन्छन, गाउँमा खानेपानी आयोजना छ । तर सञ्चालनमा छैन्। सडक बिचबाटोमै छ । बिजुली कुर्न थालेको त वर्षौं भयो । तर अध्याँरो मुनि बस्न बाध्य छौं । बुढाका अनुसार १ नम्वर वडाको डाँडागाउँ,गैरीगाउँ, लुस,चैतिखारा, बारिंगे,ओख्ले, फिलिंगी, रागिल, रोकाजा,थुम,उदिने गाउँ अन्धकारमा छन्। अरु ठाउँमा खानेपनी भएपनी सञ्चालनमा नभएको र रागिलमा खानेपानीको काम भैरहेको बुढाले जनाए ।

    १ हजार ८० जनसङ्ख्या रहेको यो वडामा स्थानीय सरकार आएको एक दशक सम्म अनी बिजुली पुगेको छैन्। न त रुकुम उज्यालो कार्यक्रमले छोयो न कर्णाली उज्यालो कार्यक्रम नगरपालिकाको केन्द्र सम्म पुग्न झण्डै १२ घण्टाको पैदल यात्रा गर्न बाध्य छन्। उभोखोलाबासी सडक निर्माणको क्रममा रहेको र मोरेन शाइकुमारी बिचमा पर्ने ठाउँसम्म सडक पुगेको वडा कार्यालयले जनाएको छ । भौगोलिक विकटताका कारण समयमै पुर्वाधार विकासका कामले गति लिन नसकेको वडा कार्यालयको भनाई छ । नेपाल विद्युत् प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्र आठबिसकोटका अनुसार तार र पोल तान्ने काम भैसकेको ले चाँडै बत्ति बाल्न सकिने बताईन्छ । पालिकाको केन्द्र र केही वडा सम्म मुस्किलले पुगेको बिजुली आठबिसकोटको १ र २ वडाको पहाडामा पनि सडक र विजुली बत्ति नपुगेको स्थानीय बताउँछन्।

    • अध्याँयो कथा
    • उज्यालो रुकुम
    आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कार्तिक कृष्ण चतुर्दशी: आज नरक चतुर्दशी, कुकुर तिहार
    भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै
    आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य
    प्रेस काउन्सिल नेपाल ऐन संशोधन रोक्न महासंघको माग
    ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता प्रशासन
    आइजीपी प्रकरण : सरकार भन्छ– पार्टीको निर्देशन, पार्टी भन्छ– हस्तक्षेप गरेका छैनौँ

    लोकप्रिय

    • १.
      विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ ।

    • २.
      सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

    • ३.
      दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक काउन्टडाउन सुरु

    • ४.
      भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

    • ५.
      यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

    • ६.
      बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

    भर्खरै

    • १.
      कार्तिक कृष्ण चतुर्दशी: आज नरक चतुर्दशी, कुकुर तिहार

    • २.
      भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

    • ३.
      आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य

    • ४.
      प्रेस काउन्सिल नेपाल ऐन संशोधन रोक्न महासंघको माग

    • ५.
      ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता प्रशासन

    • ६.
      आइजीपी प्रकरण : सरकार भन्छ– पार्टीको निर्देशन, पार्टी भन्छ– हस्तक्षेप गरेका छैनौँ

    • ७.
      एनपीएलमा आज दुई वटा खेल हुँदै, लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्दै

    • ८.
      एक वर्ष नपुग्दै हटाइएका आईजीपी कार्की भन्छन् , अब सरकार सँग कानुनी लडाइँ लड्छु

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.