• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, जेठ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

आज यी ठाउँमा हुने छ वर्षा

झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ

जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

आज एकै दिन १० हजार घट्यो सुनको मूल्य

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

  • २. रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

  • ३. रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

  • ४. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ५. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ६. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ७. आज सुनको मूल्य घट्यो

  • ८. मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव सम्पन्न

  • ९. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • १०. रुकुम पश्चिममा बम फेला

आठबिसकोटको राडीबजारमा खानेपानीको हाहाकार , ४ दिनदेखि बजारमा छैन खानेपानी


  •   बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको -९ राडी बजारमा खानेपानीको चरम अभाब भएको छ । ४ दिनदेखि राडी बजारवासी खानेपानी नहुँदा काकाकुल भएका छन् ।

    Advertisement

    राडी बजारको नगरपालिका कार्यालयदेखि मैडाँडा जाने सडक मर्मत संभार गर्ने क्रममा खानेपानीका पाइपहरुमा क्षति हुँदा खानेपानी अवरुद्ध भएको हो। नगरपालिकाको केन्द्र समेत रहेको राडीबजारमा चारदिन देखि खानेपानी अभाब हुँदा स्थानीयको जनजीवन प्रभावित बनेको छ ।

    स्थानिय बुद्धिजीवी दीपक केसीका अनुसार पिउने पानी नै नभएपछि निकै समस्या भएको छ । शौचालय गर्न, लत्ताकपडा धुन, नुहाउन समस्या भएको उहाँले बताउनुभयो ।

    निर्माण व्यवसायीले उक्त सडक मर्मत गर्न ढिलाइ गर्दा पानीको अभाब भएको स्थानीयहरू बताउँछन् । खानेपानी नभएपछि विद्यालय तथा अन्य कार्यालयहरू बन्द गर्नु पर्ने स्थिति आएको बताइएको छ ।

    • खानेपानी अभाव
    बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज पनि ह्वात्तै घट्यो सुनको मुल्य
    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
    पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो
    फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै
    आज यी ठाउँमा हुने छ वर्षा
    झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ

    लोकप्रिय

    • १.
      आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

    • २.
      रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

    • ३.
      रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

    • ४.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ५.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ६.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    भर्खरै

    • १.
      आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    • २.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ३.
      पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

    • ४.
      फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

    • ५.
      आज यी ठाउँमा हुने छ वर्षा

    • ६.
      झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ

    • ७.
      जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

    • ८.
      रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.