• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ७. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ८. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ९. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

सानीभेरीमा जनयुद्ध दिवसको तयारी पुरा

  •   मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
  • रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा फागुन १ गते संचालन हुन लागेको सातौं राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथनको तयारी पुरा भएको छ । ‘जनयुद्ध’ दिवसको अवसरमा सानीभेरी गाउँपालिकाले हरेक वर्ष फागुन १ गते मौराखारा गुरिल्ला म्याराथन संचालन गर्दै आएको छ । प्रतियोगिताको ७ औं संस्करणको तयारी पुरा भएको जानकारी गाउपालिकाले‌ गराएको छ । 

    Advertisement

    रुट मार्किङ सहित आवश्यक संरचना निर्माण, प्रचार प्रसार, अतिथि आमन्त्रण लगायतका तयारी पुरा भएको गाउँपालिका अध्यक्ष विर्खवहादुर विष्टले जानकारी दिनुभयो । ‘विभिन्न समितिहरु निर्माण गरेर म्याराथनको तयारी लगभग पुरा भएको छ उहाँले भन्नुभयो–ठूला तयारीका कामहरु पुरा हुँदा सानातिना तयारीका कामहरु तिव्र गतिमा भइरहेका छन् ।

    गत दुई वर्ष देखि प्रतियोगिता संचालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समेत सहयो गर्दै आएको‌ छ । 

    म्याराथन महिला पुरुष दुवै तर्फ संचालन हुँदै छ । पुरुष म्याराथनको दुरि ४८ किलोमिटर रहेको भने महिला म्याराथनको दुरि ३४किलोमिटर तोकिएको छ । पुरुष तर्फको विजेताले १ लाख पुरस्कार पाउने गाउँपालिकाले जनाएको छ । द्धितियले ७५ हजार र तृतियले ४५ हजार पुरस्कार पाउँदा चौंथो हुनेले १५ हजार तथा १० औं स्थानसम्म हाँसिल गर्ने धावकलाई ३÷३ हजार पुरस्कार दिने गाउँपालिकाको भनाई छ । 

    महिला तर्फको विजेताले भने ६० हजार, द्धितियले ४० हजार, तृतियले २० हजार, चौंथोले १० हजार र १० औं स्थान सम्मकालाई ३ हजार पुरस्कार दिइने म्याराथन मुल समारोह समितिले जनाएको छ । प्रतियोगिताको व्यवस्थापकका रुपमा युवा, खेलकुद विकास समिति सानीभेरी रहेको छ ।

    सानीभेरी गाउँपालिकाले ‘जनयुद्ध’ दिवसको अवसर पारी आर्थिक वर्ष २०७४÷०७५ देखि नै हरेक वर्षको फागुन १ गते मौराखारा गुरिल्ला म्याराथन आयोजना गर्दै आएको छ । तत्कालिन नेकपा माओवादीले संचालन गरेको ‘जनयुद्ध’का क्रममा माओवादी सेनाहरुले तालिम गरेको ऐतिहासिक स्थान मौराखाराका नामबाट यो प्रतियोगिताको नामाकरण गरिएको हो । 

    धावकहरुलाई मौराखारासम्मै दौडाउने गरिएको छ । तत्कालिन माओवादी गुरिल्लाहरुले प्रयोग गरेको बाटोमा यो दौड संचालन गरिने भएकोले यसको नाम गुरिल्ला म्याराथन राखिएको हो

    • जनयुद्ध दिवस
    मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.