• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

हिमाली जिल्ला डोल्पास्थित फोक्सुण्डो तालमा पर्यटक आगमन वृद्धि, ११ महिनामा करिब ५ हजारले गरे भ्रमण

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्य ह्वातै बढ्यो

विवादमा तानिएका श्रममन्त्री दीपककुमार साह १४ दिनमै पदमुक्त

दरबन्दी जुम्लामा, कामकाज सिंहदरबारमा

लोकप्रिय समाचार

  • १. मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

  • २. कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

  • ३. काठमाडौंमा चल्यो गोली, दुई जना पक्राउ

  • ४. कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

  • ५. गुण्डागर्दीको आरोपमा सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ

  • ६. सरकारले फिर्ता बोलायो ६ देशका राजदूत

  • ७. पोखराको फेवाताल मिचेर बनाइएका संरचना माथि चल्यो डोजर

  • ८. नेपाल टेलिकमको सेवामा सुधार: डाटा सकिँदा स्वतः पैसा नकाटिने

  • ९. त्रिभुवन विमानस्थल बाट १८ जना पक्राउ

  • १०. प्रतिनिधि सभाको बैठक बस्दै

जाजरकोटमा सुन्तला बिक्रीबाट २२ करोड बढी आम्दानी

  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित
  • सुर्खेत । जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट यो वर्ष किसानले रु २२ करोडभन्दा बढी आम्दानी गरेका छन् । जाजरकोट कृषि विकास कार्यालयका अनुसार यस वर्षमा सुन्तला बिक्रीबाट जिल्लाका किसानले रु २२ करोड दुई लाख ७१ हजार पाँच सय आठ आम्दानी गरेका हुन् ।
    जिल्लाबाट दुई हजार सात सय ५३ मेट्रिक टन सुन्तला अन्य जिल्ला खपत भएको कार्यालयका सूचना अधिकारी नवीनराज आचार्यले जानकारी दिए । जिल्लामा छ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आइएको छ । गत वर्षको तुलनामा किसानले बोटबाट मनग्य मूल्य पाएकाले बजारीकरणमा समस्या नपरेको उनले बताए ।

    Advertisement

    ‘यस वर्ष बोटबाट रु ५० देखि रु ८० प्रतिकिलो सुन्तला बिक्री भएको छ । किसानले सुरुमा रु ५० मा बिक्री गरेकामा अन्तिम समयसम्म प्रतिकिलो रु ८० सम्म मूल्य पाएका हुन्’, आचार्यले भने । उनका अनुसार जिल्लाको कुसे गाउँपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, भेरी नगरपालिका, बारेकोट गाउँपालिकामा सुन्तला उत्पादन हुने गरेको छ ।

    किसानको खेतबारीमा पुगेर मल प्रयोग, काँटछाँट तथा औषधि दिनेसम्मको प्राविधिक सहायता दिएर सहयोग गरिरहेको सूचना अधिकारी आचार्यले बताए । कुसे–५ दम्दालाका किसान रामबहादुर मल्लले पछिल्लो समय सुन्तलाखेतीबाट मनग्य आम्दानी हुनुका साथै बजारीकरणको समस्या नरहेको बताए । पहिले सुन्तलाका लागि बजारको समस्या भए पनि अहिले सुर्खेत, नेपालगञ्जबाट व्यापारी बारीमा पुग्ने खरिद गरेका उनको भनाइ छ ।

    पहिले अन्नबाली लगाउने खेतबारीलाई किसानले आजभालि सुन्तला बारी बनाउन लागेका कुसे–५ दम्दालाकी जानुका मल्लले बताइन् । उनका अनुसार खेतीपातीभन्दा सुन्तलाबाट आम्दानी बढी हुने भएकाले यसतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय, पालिकाका कृषि शाखाले किसानका लागि प्राविधिक तथा यान्त्रिकीकरणमा सहयोग गर्दै आएका छन् ।

    • सुन्तला जाजरकोट
    आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ
    विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ
    हिमाली जिल्ला डोल्पास्थित फोक्सुण्डो तालमा पर्यटक आगमन वृद्धि, ११ महिनामा करिब ५ हजारले गरे भ्रमण
    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
    त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा
    कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

    लोकप्रिय

    • १.
      मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

    • २.
      कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

    • ३.
      काठमाडौंमा चल्यो गोली, दुई जना पक्राउ

    • ४.
      कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

    • ५.
      गुण्डागर्दीको आरोपमा सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ

    • ६.
      सरकारले फिर्ता बोलायो ६ देशका राजदूत

    भर्खरै

    • १.
      उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

    • २.
      विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    • ३.
      हिमाली जिल्ला डोल्पास्थित फोक्सुण्डो तालमा पर्यटक आगमन वृद्धि, ११ महिनामा करिब ५ हजारले गरे भ्रमण

    • ४.
      बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    • ५.
      त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

    • ६.
      कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

    • ७.
      खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्य ह्वातै बढ्यो

    • ८.
      विवादमा तानिएका श्रममन्त्री दीपककुमार साह १४ दिनमै पदमुक्त

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.