नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा दाङ आएका छन् । देउवा दंगीशरण गाउँपालिकामा हुने दुई दिने रैथाने खाना महोत्सवलाई सम्वोधन गर्न दाङ आएका हुन । आज (शनिवार) देउवाले २६ गते रैथाने खाना महोत्सवलाई सम्वोधन गर्ने छन् भने भोलि २७ गते नेपाली कांग्रेसको पार्टी कार्यालय घोराहीमा हुने कार्यक्रममा सहभागी हुने छन् ।
Advertisement
यसै बिच नेपाली कांग्रेस दाङले शुक्रवार नै सूचना जारी गर्र्दै देउवा आउँने कार्यक्रमा उपस्थीत हुन सबै सुभचिन्तक तथा कार्यकर्ताहरुलाई अनुरोध गरेको थियो ।
